मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यसरी बनौं तनावमुक्त

भनिन्छ ‘चिन्ताले चितासम्म पुरयाउँछ’, त्यसैले मानिसहरू चिन्ताबाट परै बस्न चाहन्छन्। तर पनि चिन्ता यस्तो चिज छ कि जसले छायाँले भन्दा धेरै पच्छ्याउँछ। छायाँले बरू सित्तलमा पच्छ्याउँदैन चिन्ताले त मध्यरात पनि भन्दैन।

Read More »

भत्कने आशंकामा सिड्नीको ३० तले भवन खाली गराईँदै

भत्कने आशंकामा सिड्नीको ३० तले भवन खाली गराईँदै - NepaliPage

सिड्नीमा रहेको एक आवासिय गगनचुम्बी भवन भत्कन लागेको आशंकामा खाली गराईएको छ। ओलम्पिक पार्कमा रहेको ओपल टावर अपार्टमेन्ट भत्कने आशंकामा त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको हो। उक्त भवनमा बस्नेहरूले विहान देखी नै भवनबाट संरचना भाँचिएको जस्तो आवाज आएपछी भवन भत्कने आशंका गरेर सो भवनका बासिन्दाहरू भवन छोडेर निस्केका हुन्। न्यू साउथ वेल्स प्रहरीले सोमबार मध्यान्न करिब पौने तिनबजे त्यहाँका बासिन्दाले …

Read More »

छोराछोरीलाई अष्ट्रेलिया पठाउँदा ध्यान दिनुपर्ने कुरा

अप्रिलमा ५० ईन्भिटेसन, कोरोनाको कारण थोरैले पीआर पाउने सम्भावना -NepaliPage

सामाजिक मञ्चहरूमा अष्ट्रेलिया जाने युवा, उनीहरूका परिवारका सदस्यहरुले देखाएको रहन सहनको परिवर्तन अनि फरक बनेको जिवनशैलीले पनि अरू धेरैलाई अष्ट्रेलियाको सपना देख्न बाध्य बनाएको छ। जसलाई तपाईं पनि नकार्न सक्नुहुन्न।

Read More »

ह्वात्तै बढ्यो ‘पीआर’को ईन्भिटेसन

अष्ट्रेलियाई आन्तरिक मामला विभागले सार्वजनिक गरेको अक्टोबर महिनाको दक्ष आप्रवासी भिजा कार्यक्रमको आमन्त्रण चरण (ईन्भिटेसन राउण्ड)को नतिजाले अष्ट्रेलियाले 'पीआर' अर्थात् अष्ट्रेलियाको स्थायी आवासिय भिजाका लागी निवेदनका लागी आमन्त्रण गरिएकाहरूको संख्या ह्वात्तै बढेको देखाएको छ।

Read More »

अष्ट्रेलियाको तीन ‘पी’ कुन रोज्ने ?

अष्ट्रेलिया, अब नेपालीका लागी विदेश हुन छोडिसक्यो। हरेक वर्ष २० हजार भन्दा धेरै नेपालीहरू अष्ट्रेलियामा अध्ययन तथा कामका लागी आउन थालेपछी अष्ट्रेलियामा नेपालीको संख्या सँगै अष्ट्रेलिया आफ्नै लाग्नु स्वभाविक हो। त्यसो त अष्ट्रेलियालाई नेपालीहरूले नेपालको ‘आठौं प्रदेश’ भन्न थालिसकेका छन्। नेपालीको अष्ट्रेलिया बसाईं र त्यसको नेपालमा प्रभावले यतिखेर नेपालमा अष्ट्रेलियाको ‘चार्म’ मात्र बढेको छैन अष्ट्रेलिया नेपालका हरेक जसो शहरी युवाको …

Read More »

बा-आमालाई अष्ट्रेलिया ल्याउँदा ध्यान दिनु पर्ने कुराहरू

अष्ट्रेलियामा सेटल भएका घर किनेका छोरा-बुहारी, छोरी‍-ज्वाईंहरूले बा,आमा, सासु ससुरालाई यहाँ ल्याउँदा यस्ता कुरामा ध्यान दिनुपर्ने देखिन्छ !

Read More »

के सिकेर आउने अष्ट्रेलिया?

नेपालबाट अष्ट्रेलियामा पढ्न आउनको लागी तयारी गर्दाको समयमा नै अष्ट्रेलियामा माग हुने काम तथा सेवाका बारे सोधपुछ गरेर त्यसको समेत तालिम लिने हो भने अष्ट्रेलिया आईसकेपछी सिपबाट नै आमदानीको मेलो मिलाउन सकिन्छ।

Read More »

अष्ट्रेलियाले गरयो हजारौं विद्यार्थीको भिजा क्यान्सिल

अष्ट्रेलियामा कार्यक्रमको नाममा हुँदैछ भिजा व्यापार - NepaliPage

अष्ट्रेलिया सरकारले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिजा क्यान्सिल गरेको छ। अष्ट्रेलियाको आन्तरिक मामला (होम अफेयर्स) विभागको पछिल्लो तथ्यांक अनुसार करिब तीन हजार भन्दा धेरै विद्यार्थीको भिजा क्यान्सिल भएको छ

Read More »

कति कमाउनु हुन्छ तपाईं अष्ट्रेलियामा ?

नेपालीमा भनाई नै छ ‘लोग्ने मानिसको कमाई र स्वास्नी मानिसको उमेर नसोध्नु, तर अष्ट्रेलियामा धेरैको चासो भनेको अरूको कमाईमा नै हुने गर्दछ। नेपाली नेपाली बिच कमाउने र देखाउनेको प्रतिस्पर्धा नै छ। त्यति मात्र कहाँ हो र? अष्ट्रेलियामा आफूभन्दा साना वा पछी आएकाहरूले कमाएको देखेर जल्ने र छिर्के हान्न खोज्नेको पनि कमि छैन। काम र ‘सबकन्ट्र्याक्ट’को कुरामा यस्तो प्रतिस्पर्धाले नेपाली नेपालीमा …

Read More »