समाचार

नक्कली बिहेको आरोपमा नेपाली पक्राउ

नक्कली बिहेको आरोपमा नेपाली पक्राउ - NepaliPage

अमेरिकामा 'ग्रिनकार्ड'को लागी नक्कली बिहे गरेको आरोपमा एक २७ वर्षिय नेपाली पक्राउ परेका छन्। क्यालिफोर्नियामा बसोबास गर्दै आएका ईआईलभ श्रेष्ठ अमेरिकी स्थायी आवाशका लागी बैवाहिक ठगी (म्यारिज फ्रड)को आरोपमा पक्राउ परेका हुन्।

Read More »

पोलिन ह्यान्सनको माग ‘विदेशी विद्यार्थीलाई काम गर्न नदेउ’

हरेक जस्तो मुद्दामा विवादास्पद अभिव्यक्ति दिँदै आएकी अष्ट्रेलियाकी सांसद पोलिन ह्यान्सनले अष्ट्रेलियामा विद्यार्थी भिजामा पढ्न आउने विद्यार्थीहरूलाई काम गर्ने अधिकार दिन नहुने बताएकी छिन्

Read More »

विद्यार्थी, माइग्रेसन एजेन्ट सहित अष्ट्रेलियन भिजा होल्डरको लेखा परिक्षण हुने

विद्यार्थी, माइग्रेसन एजेन्ट सहित अष्ट्रेलियन भिजा होल्डरको लेखा परिक्षण हुने - NepaliPage

अष्ट्रेलियन ट्याक्सेसन अफिस (एटिओ)ले विभिन्न भिजामा अष्ट्रेलियामा रहेकाहरूको कर विवरणको लेखा परिक्षण फेरी सुरू गर्ने बताएको छ। यसले दुई करोड भन्दा बढीसँख्याका विद्यार्थी, आप्रवासी र विभिन्न अन्य भिजामा रहेका साथै उनीहरूलाई अष्ट्रेलिया आउन सघाउने माइग्रेसन एजेन्टहरूलाई समेट्ने छ।

Read More »

यो हो अष्ट्रेलियाको नयाँ पीआर लिस्ट, नेपालबाटै पाउन सकिन्छ पीआर

विदेशी कामदारमाथिको भर हटाउने र अष्ट्रेलियनलाई रोजगारी श्रृजना गर्ने मालकम टर्नबुल सरकारको निर्णयले अष्ट्रेलियामा व्यापार, अध्ययन तथा कामका लागी आउने विदेशीहरु झस्किरहेको समयमा नयाँ वर्षको लागी अष्ट्रेलियन सरकारको दक्ष पेशाको सूचि सार्वजनिक भएको छ। अष्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेका लागी लक्षित गरेर अष्ट्रेलिया सरकारले अार्थिक वर्ष २०१७-२०१८ का लागी दक्ष …

Read More »

कम पैसामा काम लगाउनेले नेपाली यूवालाई ५० हजार डलर तिर्ने

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

तोकिएको मापदण्ड भन्दा कम ‘पे’मा काम लगाएर श्रम शोषण गरेको एक कम्पनिले नेपाली युवा सहितका क्लिनरलाई एकलाख ५० हजार डलर तिर्ने भएको छ। एज्ड केयरहरूमा क्लिनिङको काम गर्ने कम्पनि ‘गार्जियन प्रोपर्टी सर्भिसेज’ले नेपाली युवा आशिष परियार सहितका क्लिनरलाई उक्त रकम परिपूर्ति गर्ने भएको हो। एबीसीमा प्रकाशित समाचार अनुसार सो कम्पनि …

Read More »

नेपालीलाई अष्ट्रेलिया पढ्न छात्रवृत्ति, खान बस्न र हवाईटिकट पनि दिने

Australian Scholarship opens for Nepalese Students

अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययन गरेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक अनुभव लिन चाहने विद्यार्थीहरूका लागी अष्ट्रेलिया  सरकारले हवाइ टिकट, बसोबासको खर्च, बीमा साथै सबै शैक्षिक शुल्क सहितको अष्ट्रेलिया अध्ययनको अवसर दिने भएको छ। ‘अष्ट्रेलिया अवार्डस्’को  २०१८ को संस्करण मार्फत नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययनका लागि यसखालको अवसर मिल्न लागेको हो। अष्ट्रेलियाले …

Read More »

मेलबर्नमा नेपाली आमा र छोरीको मृत्यु

मेलबर्नमा एक नेपाली महिला र उनकी छोरी मृत फेला परेका छन्। भिक्टोरिया प्रहरीका अनुसार मृत फेला पर्नेमा एक ३९ वर्षिया महिला र उनकी ३ वर्षकी छोरी छन्। उनीहरू उत्तरी मेलबर्नको आस्कनास्की एभेन्यु पास्कोभेलमा रहेको आफ्नै बस्ने मृत अवस्थामा भेटिएका हुन्। भिक्टोरिया प्रहरीले उनीहरूको मृत्युको अनुसन्धान गरिरहे पनि अहिलेसम्म उनिहरूको मृत्यु …

Read More »
error: Content is protected !!