Tag Archives: एज्ड केयर

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा बढी काम गरेपनि भिजा क्यान्सिल नगरिने! यो पनि पढ्नुस्: अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु पर्ने कुराहरु कोरोनाको प्रभाव फेरी बढ्दै जाँदा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विद्यार्थी भिसामा तोकिएको सिमा भन्दा बढी समय काम गर्न दिने भएको छ। कोरोनाका कारण अन्य देशसँगको आवागमनको सम्बन्ध बिच्छेद भएको अवस्थामा …

Read More »

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने

अष्ट्रेलियाले  विद्यार्थीलाई धेरै समय काम गर्न दिने - NepaliPage

अष्ट्रेलिया नै हल्लाउने गरेर टेलिभिजन र ईन्टरनेटका माध्यममा प्रशारण भएको एज्ड केयरमा रहेका एक ८० बर्षे वृद्धलाई एज्ड केयरका कर्मचारीले जुत्तै जुत्ताले हिर्काएको भिडियोको असर जासुसीका लागी प्रयोग हुने क्यामेरामा परेको छ। पटक पटक एज्ड केयरमा बस्ने वृद्धवृद्धा माथि एज्ड केयर कर्मचारीहरूले अभद्र् व्यवहार गरेको घटनाहरू पटकपटक समाचारबाट सार्वजनिक भईरहेको समयमा अष्ट्रेलियाभर जासुसी क्यामेराको बिक्री ह्वात्तै बढेको समाचार माध्यमहरूले जनाएका …

Read More »

यसकारण लिन छोडे नेपालीले एज्ड केयरको तालिम

अष्ट्रेलियाले  विद्यार्थीलाई धेरै समय काम गर्न दिने - NepaliPage

केही वर्ष अघि सम्म नेपालीले भविष्य र सुरक्षित मानेको पेशा 'एज्ड केयर'मा लाग्नको लागी तालिम लिनेको संख्या भने आजकल ह्वात्तै घटेको छ। 'एज्ड केयर'को तालिम दिने संस्थाहरूमा जाने विद्यार्थीको संख्याले नै यस क्षेत्रमा नेपालबाट नयाँ आउनेहरूको चासो र आकर्षण छैन भन्ने देखाउँछ।

Read More »

कम पैसामा काम लगाउनेले नेपाली यूवालाई ५० हजार डलर तिर्ने

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

तोकिएको मापदण्ड भन्दा कम ‘पे’मा काम लगाएर श्रम शोषण गरेको एक कम्पनिले नेपाली युवा सहितका क्लिनरलाई एकलाख ५० हजार डलर तिर्ने भएको छ। एज्ड केयरहरूमा क्लिनिङको काम गर्ने कम्पनि ‘गार्जियन प्रोपर्टी सर्भिसेज’ले नेपाली युवा आशिष परियार सहितका क्लिनरलाई उक्त रकम परिपूर्ति गर्ने भएको हो। एबीसीमा प्रकाशित समाचार अनुसार सो कम्पनि नेपाली युवा आशिष परियारलाई ५० हजार अष्ट्रेलियन डलर र अर्का …

Read More »