Tag Archives: हुण्डी

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट छिपेको छैन। ओपन सेक्रेटको रूपमा हुण्डी अष्ट्रेलियामा बस्ने नेपालीहरूको नेपाल पैसा पठाउने माध्यमका रूपमा स्थापित छ। अष्ट्रेलियाको नेपाली समुदायका पुराना, स्थापित र व्यवसायिका रूपमा छबि बनाएकाहरूले नै यसलाई अगाडी बढाईरहेको कारण नेपालले वैध माध्यमबाट रेमिटान्स भित्र्याउने मौका गुमाईरहेकाले नेपाल सरकारले यस्ता हुण्डी कारोबारीलाई कडा कारबाही …

Read More »

काठमाण्डौंमा डेढ करोड पैसा सहित हुण्डी कारोबारी पक्राउ

काठमाण्डौंमा डेढ करोड पैसा सहित हुण्डी कारोबारी पक्राउ - NepaliPage

नेपाल प्रहरीले गैरकानुनी तवरबाट वित्तिय कारोबार गर्नेहरुलाई ठूलो रकम सहित पक्राउ गरेको छ। नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले डेढ करोड नेपाली रुपैंया सहित हुण्डी कारोबारी पक्राउ गरेको जनाएको हो। काठमाण्डौंको ताहाचलमा डेरा गरेर बस्ने भारतीय नागरीक अमित कुमार अग्रवाल र कीर्तिपुर डेरा गरेर बस्ने बिक्की खड्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। उनीहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार …

Read More »

ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।

Read More »

अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु पर्ने कुराहरु

अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी- NepaliPage

अष्ट्रेलियामा रहेका यस्ता धेरै रेमिट जसले अष्ट्रेलिया सरकारलाई कर तिरेर अष्ट्रेलियामै बसेर गरिने पैसाको कारोबार वैधानिक हो तर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका हुँदैनन जुनबाट नेपालमा पैसा पठाउँदा अवैधानिक मानिन्छन ।

Read More »

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

विद्यार्थी भिसामा अष्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या बढेसँगै अष्ट्रेलियाबाट नेपाल पैसा पठाउने (रेमिट गर्ने)हरूको संख्या पनि बढिरहेको छ। नेपाल पैसा पठाउने संख्यासँगै नेपाललाई लक्षित गरेर रेमिट कम्पनी चलाउनेहरू बढ्ने नै भए। त्यसको सँगसँगै कानुनी छिद्रहरूको प्रयोग गरेर तथा गैरकानुनी रूपमा अष्ट्रेलियाबाट नेपाल र नेपालबाट अष्ट्रेलिया पैसा ल्याउने काम गर्नेहरू पनि उपस्थित हुने नै भईहाले। यस्तो उपस्थितीसँगै विद्यार्थीहरूले अष्ट्रेलियामा दुख गरेर …

Read More »

रेटको लोभमा, हजारौं डलर चैट

‘आजको लागी अन्तिम, ५००० डलर भन्दा माथि पठाउनेलाई विशेष रेट…कन्ट्याक्ट…’ ‘आजको आजै डिपोजिट हुने’ ‘शनिबारको रेट, आईतबार नेपालमा डिपोजिट हुने…’ फेसबुकका ग्रुप अनि पेजमा विभिन्न श्रोतबाट सेयर हुँदै आएका यस्ता रेट सम्बन्धी स्टाटसमा कमेन्ट आउँछ: ‘दाई आजको रेट कति छ?’ ‘रेट?’ अष्ट्रेलियामा बस्ने नेपाली चाहे विद्यार्थी हुन् वा अरू भिजामा हुने या नागरिकता नै लिईसकेका किन नहुन, सबैलाई चासो हुने …

Read More »

छिटो फुल अष्ट्रेलियन लाईसेन्स लिँदा होला भिजा, नागरिकता नै रद्द

अष्ट्रेलियामा नक्कली नेपाली लाईसेन्स बनाउने, किन्ने र त्यसैको आधारमा कार चलाउनेको संख्या बढीरहेको छ। जुन प्रकारान्तले स्वयंको ज्यान, अरूको जिवन र भिजा, यहाँ दुख गरेर पाएको यहाँको 'पीआर' तथा 'सिटीजनसिप' सबैको लागी खतरनाक हुन्छ। समाचारहरूले त्यही नै देखाईरहेका छन्।

Read More »

यी कुरामा ध्यान दिऔं नेपाल पैसा पठाउँदा

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

धेरै नेपाली विद्यार्थीहरूले नेपाल पैसा पठाउन अनौपचारिक माध्यम (हुण्डी) रोज्ने गरेका छन् जुन आर्थिक साथै कानुनी हिसाबले समेत जोखिमपूर्ण छ।

Read More »