Tag Archives: अर्न्तराष्ट्रिय विद्यार्थी

अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

अपहत्ते कस्तो भने थोरै काम गरेर भिजाको शर्तमा बसौं फी तिर्न सकिन्न, नेपालबाट ल्याउन पर्छ, त्यो कतिपयको लागी सम्भवको विषय पनि हुँदैन। धेरै काम गरौं पैसा त कमाईएला तर भिजाको शर्त उल्लंघन गरेको भनेर अध्यागमनले भिजा नै खारेज गरेर 'डिपोर्ट' गर्देला भन्ने डर।

Read More »

विदेशी विद्यार्थी आकर्षित गर्दै नर्दन टेरिटरी

रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्ति - NepaliPage

अष्ट्रेलियाका मुख्य राज्य तथा शहरहरूमा विदेशी विद्यार्थीहरूले 'पीआर'को संभावना कम भएको अनुभव गरिरहेको समयमा 'नर्दन टेरिटरी'ले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्नका लागी नयाँ रणनीति अगाडी सारेको छ।

Read More »

अष्ट्रेलियाले गरयो हजारौं विद्यार्थीको भिजा क्यान्सिल

अष्ट्रेलियामा कार्यक्रमको नाममा हुँदैछ भिजा व्यापार - NepaliPage

अष्ट्रेलिया सरकारले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिजा क्यान्सिल गरेको छ। अष्ट्रेलियाको आन्तरिक मामला (होम अफेयर्स) विभागको पछिल्लो तथ्यांक अनुसार करिब तीन हजार भन्दा धेरै विद्यार्थीको भिजा क्यान्सिल भएको छ

Read More »

अष्ट्रेलिया आउने सोच्दै हुनुहुन्छ? यस्ता वेबसाइट हेर्न थाल्नुस्

अष्ट्रेलिया अवार्डस्

पछिल्लो समय नेपालीहरूमा अष्ट्रेलिया आउनु नियमित प्रक्रिया बनेको छ। १२ कक्षा पछी पढ्न अष्ट्रेलिया आउने र यतै सेटल भएर बस्नेहरूको संख्या बढ्दै गएको छ। अघिल्लाहरूले लिएको बाटो नै पछ्याएर विद्यार्थी उमेरमा नै अष्ट्रेलियन विश्वविद्यालय तथा कलेजमा पढ्न आउनेको सँख्या पनि दिनानुदिन बढिरहेको छ। त्यसो त केही उमेर घर्केका र नेपालमा नै करिअरको सफलता पाईसकेकाहरू पनि कम छैनन अष्ट्रेलिया हान्निनेमा। त्यसको …

Read More »

पीआरका लागी कता जाने? क्यान्वेरा, तास्मानिया कि डार्बिन

अष्ट्रेलियाले गत वर्ष देखी स्थायी बसोबास (पीआर)को व्यवस्थामा केही कडा नीति लिएपछी स्थायी रूपमा अष्ट्रेलिया बसेर करिअर र जिन्दगी बनाउने सपना साँचेका विद्यार्थीहरू दबाब र तनाबमा छन्। अष्ट्रेलियाई सरकारले गरेको आप्रवासन (माईग्रेसन) मामलामा गरेको कडाई र सिड्नी, मेलबर्न जस्ता मुख्य शहर ताक्नेबीचको कडा प्रतिस्पर्धाका कारण मध्यम स्तरका विद्यार्थीका लागी अष्ट्रेलियाको पीआर अग्लो डाँडाले छेकिएको गन्तव्य जस्तो बन्न पुगेको छ। बढ्दो …

Read More »

यी पेशामा हुनेको भविष्य छ अष्ट्रेलियामा

बालखकालमा हरेकलाई कि त डक्टर बन्ने रहर हुन्छ, या ईन्जिनियर वा पाईलट। हामी मध्ये धेरैले सानोमा ‘बाबु ठूलो भएर के बन्ने?’ भनेर धेरैले सोधेको प्रश्नको उत्तरमा सानो उमेरमा तपाईं हामी धेरैले यी नै तिन मध्ये एकलाई आफ्नो भविष्यको पेशाको रूपमा छनौट गरेको हुनुपर्छ। नेपालमा धेरै ईज्जत र मानका साथ हेरिने पेशा भएका कारण हुनुपर्छ केही दशक अघि सम्म बालमस्तिष्कमा डाक्टर, …

Read More »

बचत गर्ने अहिले नै हो

नहतारिनुस् ट्याक्स रिटर्न गर्न - NepaliPage

आर्थिक बचतको कुरा आउँदा अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी तथा नव प्रवेशीहरूमा कमाई र बचत भनेको स्थायी बसोबास (पीआर) पाईसकेपछी गर्ने कुरा हो, विद्यार्थीका रूपमा रहँदा पैसा जोगाउन नै सकिन्न भन्ने धारणा रहेको पाईन्छ। हुन पनि विद्यार्थीका रूपमा अष्ट्रेलिया प्रवेश गर्दा यहाँको खर्च र आमदानीसँग पढाईको ‘प्रेसर’लाई तादात्य मिलाउन निक्कै मुस्किल हुन्छ। तर, यदी नेपालबाट अष्ट्रेलिया आउँदा राम्रो सुझाव र योजना …

Read More »

यताबाट खोज्नुस् डार्बिनमा काम

पीआरको अभिलाषा सहित धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू 'डार्बिन' जान थालेसँगै त्यहाँ काम पाउने र खोज्ने कुरामा पनि ध्यान दिनुपर्ने भएको छ। 'सिड्नी' वा 'मेलबर्न'बाट 'डार्बिन' गएका साथीभाईहरूको संख्या हेरेर मात्र भन्दा पनि आफ्नो आर्थिक अवस्था, संभावना र 'भिजा'को समयावधि हेरेर निर्णय लिनु आवस्यक छ।

Read More »

पोलिन ह्यान्सनको माग ‘विदेशी विद्यार्थीलाई काम गर्न नदेउ’

हरेक जस्तो मुद्दामा विवादास्पद अभिव्यक्ति दिँदै आएकी अष्ट्रेलियाकी सांसद पोलिन ह्यान्सनले अष्ट्रेलियामा विद्यार्थी भिजामा पढ्न आउने विद्यार्थीहरूलाई काम गर्ने अधिकार दिन नहुने बताएकी छिन्

Read More »

भिजा क्यान्सिल समेत हुनसक्छ, कन्सल्टेन्सी छान्दा दिनुस् ध्यान

भिजा क्यान्सिल समेत हुनसक्छ, कन्सल्टेन्सी छान्दा दिनुस् ध्यान - Nepali Page

विद्यार्थीहरूलाई कलेज, कोर्ष बेचेबापत कमिसन पाउने एजुकेशन कन्सल्टेन्सीहरूले 'सामाजिक दायित्व'का रूपमा विद्यार्थीलाई करिअर, भविष्य, आर्थिक व्यवस्थापन, उनीहरूको दायित्व लगायतका क्षेत्रमा जानकारी दिने खालका कार्यक्रम पनि गर्दैनन्

Read More »