Tag Archives: अष्ट्रेलियामा काम

ह्वात्तै बढ्यो ‘पीआर’को ईन्भिटेसन

अष्ट्रेलियाई आन्तरिक मामला विभागले सार्वजनिक गरेको अक्टोबर महिनाको दक्ष आप्रवासी भिजा कार्यक्रमको आमन्त्रण चरण (ईन्भिटेसन राउण्ड)को नतिजाले अष्ट्रेलियाले 'पीआर' अर्थात् अष्ट्रेलियाको स्थायी आवासिय भिजाका लागी निवेदनका लागी आमन्त्रण गरिएकाहरूको संख्या ह्वात्तै बढेको देखाएको छ।

Read More »

के सिकेर आउने अष्ट्रेलिया?

नेपालबाट अष्ट्रेलियामा पढ्न आउनको लागी तयारी गर्दाको समयमा नै अष्ट्रेलियामा माग हुने काम तथा सेवाका बारे सोधपुछ गरेर त्यसको समेत तालिम लिने हो भने अष्ट्रेलिया आईसकेपछी सिपबाट नै आमदानीको मेलो मिलाउन सकिन्छ।

Read More »

कति कमाउनु हुन्छ तपाईं अष्ट्रेलियामा ?

नेपालीमा भनाई नै छ ‘लोग्ने मानिसको कमाई र स्वास्नी मानिसको उमेर नसोध्नु, तर अष्ट्रेलियामा धेरैको चासो भनेको अरूको कमाईमा नै हुने गर्दछ। नेपाली नेपाली बिच कमाउने र देखाउनेको प्रतिस्पर्धा नै छ। त्यति मात्र कहाँ हो र? अष्ट्रेलियामा आफूभन्दा साना वा पछी आएकाहरूले कमाएको देखेर जल्ने र छिर्के हान्न खोज्नेको पनि कमि छैन। काम र ‘सबकन्ट्र्याक्ट’को कुरामा यस्तो प्रतिस्पर्धाले नेपाली नेपालीमा …

Read More »

अष्ट्रेलिया आउने सोच्दै हुनुहुन्छ? यस्ता वेबसाइट हेर्न थाल्नुस्

अष्ट्रेलिया अवार्डस्

पछिल्लो समय नेपालीहरूमा अष्ट्रेलिया आउनु नियमित प्रक्रिया बनेको छ। १२ कक्षा पछी पढ्न अष्ट्रेलिया आउने र यतै सेटल भएर बस्नेहरूको संख्या बढ्दै गएको छ। अघिल्लाहरूले लिएको बाटो नै पछ्याएर विद्यार्थी उमेरमा नै अष्ट्रेलियन विश्वविद्यालय तथा कलेजमा पढ्न आउनेको सँख्या पनि दिनानुदिन बढिरहेको छ। त्यसो त केही उमेर घर्केका र नेपालमा नै करिअरको सफलता पाईसकेकाहरू पनि कम छैनन अष्ट्रेलिया हान्निनेमा। त्यसको …

Read More »

पीआरका लागी कता जाने? क्यान्वेरा, तास्मानिया कि डार्बिन

अष्ट्रेलियाले गत वर्ष देखी स्थायी बसोबास (पीआर)को व्यवस्थामा केही कडा नीति लिएपछी स्थायी रूपमा अष्ट्रेलिया बसेर करिअर र जिन्दगी बनाउने सपना साँचेका विद्यार्थीहरू दबाब र तनाबमा छन्। अष्ट्रेलियाई सरकारले गरेको आप्रवासन (माईग्रेसन) मामलामा गरेको कडाई र सिड्नी, मेलबर्न जस्ता मुख्य शहर ताक्नेबीचको कडा प्रतिस्पर्धाका कारण मध्यम स्तरका विद्यार्थीका लागी अष्ट्रेलियाको पीआर अग्लो डाँडाले छेकिएको गन्तव्य जस्तो बन्न पुगेको छ। बढ्दो …

Read More »

यी पेशामा हुनेको भविष्य छ अष्ट्रेलियामा

बालखकालमा हरेकलाई कि त डक्टर बन्ने रहर हुन्छ, या ईन्जिनियर वा पाईलट। हामी मध्ये धेरैले सानोमा ‘बाबु ठूलो भएर के बन्ने?’ भनेर धेरैले सोधेको प्रश्नको उत्तरमा सानो उमेरमा तपाईं हामी धेरैले यी नै तिन मध्ये एकलाई आफ्नो भविष्यको पेशाको रूपमा छनौट गरेको हुनुपर्छ। नेपालमा धेरै ईज्जत र मानका साथ हेरिने पेशा भएका कारण हुनुपर्छ केही दशक अघि सम्म बालमस्तिष्कमा डाक्टर, …

Read More »

यताबाट खोज्नुस् डार्बिनमा काम

पीआरको अभिलाषा सहित धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू 'डार्बिन' जान थालेसँगै त्यहाँ काम पाउने र खोज्ने कुरामा पनि ध्यान दिनुपर्ने भएको छ। 'सिड्नी' वा 'मेलबर्न'बाट 'डार्बिन' गएका साथीभाईहरूको संख्या हेरेर मात्र भन्दा पनि आफ्नो आर्थिक अवस्था, संभावना र 'भिजा'को समयावधि हेरेर निर्णय लिनु आवस्यक छ।

Read More »

पोलिन ह्यान्सनको माग ‘विदेशी विद्यार्थीलाई काम गर्न नदेउ’

हरेक जस्तो मुद्दामा विवादास्पद अभिव्यक्ति दिँदै आएकी अष्ट्रेलियाकी सांसद पोलिन ह्यान्सनले अष्ट्रेलियामा विद्यार्थी भिजामा पढ्न आउने विद्यार्थीहरूलाई काम गर्ने अधिकार दिन नहुने बताएकी छिन्

Read More »

भिजा क्यान्सिल समेत हुनसक्छ, कन्सल्टेन्सी छान्दा दिनुस् ध्यान

भिजा क्यान्सिल समेत हुनसक्छ, कन्सल्टेन्सी छान्दा दिनुस् ध्यान - Nepali Page

विद्यार्थीहरूलाई कलेज, कोर्ष बेचेबापत कमिसन पाउने एजुकेशन कन्सल्टेन्सीहरूले 'सामाजिक दायित्व'का रूपमा विद्यार्थीलाई करिअर, भविष्य, आर्थिक व्यवस्थापन, उनीहरूको दायित्व लगायतका क्षेत्रमा जानकारी दिने खालका कार्यक्रम पनि गर्दैनन्

Read More »

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

नेपालबाट अष्ट्रेलिया आउनेलाई यहाँ आएपछी गर्नुपर्ने कामको बारेमा धेरै थोरै थाहा त भईनै सकेको हुन्छ। नेपालमा कन्सल्टेन्सी वा कलेजका प्रतिनिधीसँग समेत सोधपुछ गरेर यसबारे धेरैले सूचना पाएका नै हुन्छन्। तर पनि धेरै नेपाली विद्यार्थी अष्ट्रेलियामा कसरी काम खोज्ने, पाउने र गर्ने भन्नेमा त्यति धेरै स्पष्ट भएर आएको पाईंदैन। यसो हुनाको कारण अष्ट्रेलियामा रहेका आफन्त वा साथिभाईले काम मिलाईदिइहाल्छन् वा उनीहरूको …

Read More »