Tag Archives: अष्ट्रेलियामा नेपाली विद्यार्थी

भिजा क्यान्सिल समेत हुनसक्छ, कन्सल्टेन्सी छान्दा दिनुस् ध्यान

भिजा क्यान्सिल समेत हुनसक्छ, कन्सल्टेन्सी छान्दा दिनुस् ध्यान - Nepali Page

विद्यार्थीहरूलाई कलेज, कोर्ष बेचेबापत कमिसन पाउने एजुकेशन कन्सल्टेन्सीहरूले 'सामाजिक दायित्व'का रूपमा विद्यार्थीलाई करिअर, भविष्य, आर्थिक व्यवस्थापन, उनीहरूको दायित्व लगायतका क्षेत्रमा जानकारी दिने खालका कार्यक्रम पनि गर्दैनन्

Read More »

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू - NepaliPage

विद्यार्थीलाई करिअर र भविष्य सँगै खर्चको व्यवस्थापनका उपाय बुझाउनु भन्दा पनि राम्रो 'यूनिभर्सिटी'मा पढिरहेकोलाई सस्तो 'कलेज'मा सार्नेकाम पछिल्लो समय धेरै हुने गरेको छ

Read More »

सन् २०१९ का लागी खुल्यो अष्ट्रेलिया अवार्डस्, पढ्न, बस्न र हवाईटिकट सहितको छात्रवृत्ति

अष्ट्रेलिया अवार्डस्

योग्य नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलियाको छात्रवृत्ति कार्यक्रम 'अष्ट्रेलिया अवार्डस्' मार्फत अष्ट्रेलियाका विश्वविद्यालयमा पढ्ने अवसर मिल्छ। साथै पढ्ने क्रममा हुने सबै खर्चहरू जस्तो कि फिल्डवर्क, हवाई टिकट र खानेबस्ने प्रवन्धका लागी समेत विद्यार्थीले सरकारबाट पैसा पाउँछन्।

Read More »

काम खोज्दै हुनुहुन्छ, यी वेबसाइट नछुटाउनुस्

'राजाका छोरी खेलीखाई बढेका..' जस्ता नेपाली विद्यार्थीहरू एकै पटक अष्ट्रेलियामा 'क्लिनिङ', 'हाउसकिपिङ' अनि 'किचन ह्याण्ड'को शारिरीक फूर्तीका साथ गर्नुपर्ने काममा 'एडजस्ट' हुन सजिलै सक्दैनन्। त्यसको लागि दुई चार हप्ता समय लाग्नु पनि जरूरी नै छ।

Read More »

NAATI CCL Nepali बाट पाउनुस् पीआरको लागी ५ प्वाइन्ट

National Accreditation Authority for Translators and Interpreters (NAATI)ले अंग्रेजी भाषा बाहेकको मातृभाषा हुनेका लागी माईग्रेसन प्रोसेसमा सहयोगी हुने खालको नयाँ भाषा परिक्षा सुरू गरेको छ। Credentialed Community Language (CCL)परिक्षाका रूपमा NAATI ले सुरू गरेको यो भाषा परिक्षा पास हुनेले माईग्रेसन प्रक्रियामा थप ५ प्वाइन्ट पाउनेछन्।

Read More »

दरो मन चाहिन्छ अष्ट्रेलियामा

दरो मन चाहिन्छ अष्ट्रेलियामा - NepaliPage

अष्ट्रेलिया भनेपछी नेपालमा मरिहत्ते गर्ने प्रवृत्तिको विकास भएको छ यतिखेर। चाहे छोरालाई पढाउन होस् या छोरीको बिहे गर्न अभभावक अष्ट्रेलियासँग कै नाता खोज्छन्। जसले गर्दा यतिखेर ‘प्लस टु’ को पढाई सकिनासाथ अब माथिल्लो तहमा के पढ्ने भन्दा पनि कुन देश जाने अष्ट्रेलिया कि अमेरिका? भनेर रोज्नुपर्ने अवस्था बनिसकेको छ। राजनीतिक रूपमा अस्थिर देशमा भ्रष्ट्राचारका कारण आर्थिक सम्पन्नता र करिअर विकाको …

Read More »

PTE दिँदै हुनुहुन्छ? यता छन् Practice Material

यतिखेर अष्ट्रेलियामा रहेका अधिकाँश विद्यार्थीको चासो र तयारीको एउटै कुरा बनेको छ PTE (Pearson Test of English)। अष्ट्रेलियामा पीआर तथा पढ्नका लागी आफ्नो विषयको आवश्यकता हेरी सबै ब्याण्डमा 65+ वा 79+ ल्याउनुपर्ने भएकाले सबैलाई यसले तनाब नै दिएको छ। आ-आफ्नो आवश्यकता हेरेर यसमा चाहिने जति स्कोर ल्याउन कस्सिएर लाग्नुको विकल्प छैन। कसैको समस्या र आवश्यकता अरू कसैको लागी चैं अवसर बनेर आउँछ …

Read More »

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

नेपालबाट अष्ट्रेलिया आउनेलाई यहाँ आएपछी गर्नुपर्ने कामको बारेमा धेरै थोरै थाहा त भईनै सकेको हुन्छ। नेपालमा कन्सल्टेन्सी वा कलेजका प्रतिनिधीसँग समेत सोधपुछ गरेर यसबारे धेरैले सूचना पाएका नै हुन्छन्। तर पनि धेरै नेपाली विद्यार्थी अष्ट्रेलियामा कसरी काम खोज्ने, पाउने र गर्ने भन्नेमा त्यति धेरै स्पष्ट भएर आएको पाईंदैन। यसो हुनाको कारण अष्ट्रेलियामा रहेका आफन्त वा साथिभाईले काम मिलाईदिइहाल्छन् वा उनीहरूको …

Read More »

यी हुन् मेलबर्नका १० नेपाली रेष्टुरेन्ट

नेपालीहरू पनि खाना र स्वादका लागि कम चाहीँ छैनन् भन्ने विश्वभर पुगेका नेपाली र उनीहरूले खोलेका होटल, रेष्टुरेन्टहरूको संख्या र लोकप्रियताले देखाउँछ। नेपालीहरूको रेष्टुरेन्टको मेनुमा ५० देखी ७० प्रतिशत खाना चैं भारतीय हुने गरेको धेरैले अनुभव नै गरेको कुरा हो। कतिपय रेष्टुरेन्ट तथा होटल र पर्यटन गन्तब्यहरूको ‘रिभ्यू’ गर्ने वेबसाइटहरूमा पनि यो कुरा उल्लेख्य रूपमा उठेको पाईन्छ। तापनि नेपाली रेष्टुरेन्टहरूको …

Read More »

स्वाद लिनै पर्ने सिड्नीका सात नेपाली रेष्टुरेन्ट

खाना र स्वादका लागी हामी नेपाली पनि विश्वका अरू देश र तिनका निवासी भन्दा कम छैनौं। नेपालमा रहेको जातिय, सांस्कृतिक अनि परम्परागत विविधताले गर्दा हाम्रो भात–भान्छाको स्वादमा पनि विविधता थपेको छ। जसले गर्दा तराई, पहाड र हिमालको समिश्रण हाम्रो खानाको थालीमा समेत पाउन सकिन्छ। जसले हाम्रो जिब्रो र ‘टेस्ट बड’हरूलाई धेरै मात्रामा सन्तुष्ट पारिरहेको हुन्छ। ‘नेपाली जहाँ जहाँ छन्, नेपाल …

Read More »