Tag Archives: अष्ट्रेलिया

अत्यावश्यक नभई राजदूतावास नआउन अनुरोध

अत्यावश्यक नभई दूतावास नआउन अनुरोध - NepaliPage

अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले अत्यावश्यक काम नभई दूतावास नआउन अष्ट्रेलियामा रहेका नेपालीलाई अनुरोध गरेको छ। विश्वभर कोरोना भाइरस (COVID-19)को संक्रमण संकटकालिन स्थितीमा पुगेको र अष्ट्रेलियामा समेत खतराको स्तरमा पुगेपछी नेपाली राजदूतावास क्यानबेराले विज्ञप्ती नै जारी गरेर अधिकृत वारिसनामा, मञ्जुरीनामा लगायतका राजदूतावासमा आफै उपस्थित भएर सहीछाप गर्नुपर्ने काम बाहेक अरू कामका लागी राजदूतावासमा नआउन भनेको हो। दूतावासले त्यस्ता आफै उपस्थित हुनपर्ने …

Read More »

यस्ता पेशाकर्मीको माग छ अष्ट्रेलियामा 

यस्ता पेशाकर्मीको माग छ अष्ट्रेलियामा - NepaliPage

यतिखेरको ‘अकुपेशन सिलिङ’लाई आधार मान्दा अष्ट्रेलियामा सबैभन्दा धेरै माग रजिस्टर्ड नर्सको छ भने त्यसपछी ईलेक्ट्रिसियन अनि कार्पेन्टर र ज्वाईनरको रहेको छ। धेरै माग भएका पेशाकर्मीहरू यी हुन्

Read More »

पीआरको लागी नक्कली बिहे गर्ने नेपाली युवकलाई सजायँ जेल

पीआरको लागी नक्कली बिहे गर्ने नेपाली युवकलाई सजायँ जेल - NepaliPage

पीआरका लागी नक्कली बिहे गर्ने एक नेपालीलाई जेल सजायँ सुनाईएको छ। यो अमेरिकाको ख़बर हो। अमेरिकाको ‘ग्रिनकार्ड‘ पाउन र सँधैको लागी अमेरिकामा काम गर्न, बस्नको लागी सजिलो बाटोको रूपमा नक्कली बिहे गरेको प्रमाणित भएोपछी एक २७ वर्षिय नेपालीलाई एक महिनाको जेल, दुई वर्षको परिक्षण काल (चालचलनको नियमन) साथै चार हजार डलर जरिवानाको सजायँ दिईएको छ। अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका …

Read More »

नेपालीलाई अष्ट्रेलियाको विद्यार्थी भिषा नदिन माग

कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट - NepaliPage

अष्ट्रेलिया पढ्न आएकी युवतीका श्रीमानले नेपालमा आत्महत्या गरेपछी यतिखेर नेपालीहरूको ईन्टरनेट बहस ‘चितवन काण्ड’ अर्थात् रवी र रंजना मध्ये कसले कसलाई अष्ट्रेलिया जानका लागी प्रयोग गरयो भन्नेमा छ। तर, अष्ट्रेलियामा भने नेपालीहरूले ‘विद्यार्थी भिषा’ अरू प्रयोजनका लागी प्रयोग गरेर समस्यामा परिरहेका छन् र त्यसलाई रोक्नुपर्छ भन्ने बहस राष्ट्रिय रूपमा चलिरहेको छ। अस्वाभाविक रूपमा अष्ट्रेलिया पढ्ने नेपाली विद्यार्थीकोसँख्या बढेको अवस्थामा अष्ट्रेलियामा …

Read More »

न्यूसाउथवेल्समा आजदेखी मोबाईल क्यामेरा, गाडी चलाउँदा फोन उठाउनेलाई ठूलो जरिवाना

न्यूसाउथवेल्समा आजदेखी मोबाईल क्यामेरा, गाडी चलाउँदा फोन उठाउनेलाई ठूलो जरिवाना - NepaliPage

सिड्नी तथा न्यूसाउथवेल्सका अन्य शहरहरूमा बस्नुहुन्छ र गाडी चलाउँदै फोनमा कुरा गर्ने बानी छ भने आजै देखी थप सावधान हुनुस्। आज डिसेम्बर १, आजदेखी अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा गाडी चलाउँदा मोबाईल फोन चलाउनेको फोटो खिच्ने क्षमता भएका क्यामेराहरू संचालनमा आएका छन्।

Read More »

घरेलु हिंशामा सिड्नीमा एक नेपालीको मृत्यु

घरेलु हिंशामा सिड्नीमा एक नेपालीको मृत्यु - NepaliPage

अष्ट्रेलियाको प्रमुख शहर सिड्नीमा घरेलु हिंशाको कारण एक नेपाली मुलका युवाले ज्यान गुमाएका छन्। सिड्नीको प्रमुख केन्द्र भन्दा करिब ४० किलोमिटर पश्चिम 'ग्रानभिल' उपनगरको 'बल्याकसेल स्ट्रिट'मा बसोबास गर्ने नेपाली दम्पतीको बिच झगडा

Read More »

यस्ता राम्रो कमाई हुने काम, अष्ट्रेलियामा मान्छे पाउनै गाह्रो

विद्यार्थीले अष्ट्रेलिया आउनासाथ काम गर्न पाउने

वर्षको एकलाख हाराहारीको तलब सुविधा भएका कामका लागी अष्ट्रेलियामा मानिस पाउन गाह्रो रहेको सुन्दा पत्याउन मुस्किल हुन्छ।

Read More »

अष्ट्रेलियामा शरणार्थी बन्न सयभन्दा धेरै नेपालीको निवेदन

अप्रिलमा ५० ईन्भिटेसन, कोरोनाको कारण थोरैले पीआर पाउने सम्भावना -NepaliPage

यतिखेर अष्ट्रेलियामा २३ हजार आठसय ७४ जनाले दिएको शरणार्थीको निवेदन उपर निर्णय हुन बाँकी नै छ। यसरी बाँकी रहेका मध्ये एकसय छ जना नेपाली हुन्।

Read More »

गरे के हुँदैन? घिरौंलाको जालो बिक्छ ७ डलरमा

गरे के हुँदैन? घिरौंलाको जालो बिक्छ ७ डलरमा - NepaliPage

गर्मी र लुतोमा त घिरौंलोको जालो ‘कन्याउन’ कम आनन्दको साधन हो। सायद प्लास्टिकको उत्तम विकल्प भएकाले हुनसक्छ घिरौंलोको जालो चिटिक्क पारेर बेच्न राखिएको छ

Read More »