Tag Archives: अष्ट्रेलियामा घर

अष्ट्रेलियामा घर किन्नु अघि हेर्नुस यी चार वेबसाईट

अष्ट्रेलियामा घर किन्नु अघि हेर्नुस यी चार वेबसाईट - NepaliPage

अष्ट्रेलियामा आएका नेपालीहरू मध्ये अधिकांशको सपना र चाहना हुन्छ अष्ट्रेलियामा स्थायी रूपमा नै बसोबास गर्ने। पीआर नै पहिलो चाहना हुन्छ धेरैको अष्ट्रेलियामा टेकेको दिन देखी नै। किनकी यो नै त्यसखालको भिजा हो जसले अष्ट्रेलियामा लामो समयसम्म बस्ने अधिकार दिन्छ अनि घरबार जोड्ने र राम्रो करिअर बनाउने। त्यसैले धेरैको पढाई र कामको बाटो नै पीआर लिने चाहनासँग जोडेर रोजिएको हुन्छ। अष्ट्रेलियामा …

Read More »

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा - NepaliPage

अष्ट्रेलियामा घर, यहाँ आउने सबैको सपना हो। अष्ट्रेलियामा घर सबैको सपना भएपनि केहीको मात्र सजिलैसँग पुरा हुने गर्दछ। कतिको घर सपना चाहिँ दुखद विपनामा टुंगिने गरेको छ। त्यस्तै एउटा पुरा हुन नसकेको सपनाको चर्चा अष्ट्रेलियाको मुख्य मिडियामा चलिरहेको छ यतिखेर। अष्ट्रेलियाको सिड्नी भन्दा करिब दुई घण्टाको सडक यात्रामा पुगिने ‘सेन्ट्रलकोस्ट’मा घर बनाउन भनेर किनेको जग्गामा घर नबनाई ‘क्याराभ्यान’मा बस्ने हर्वेन्दर …

Read More »

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस्

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस् - NepaliPage

अष्ट्रेलियामा स्थायी बसोबासको प्रबन्ध मिल्नासाथ भाडाको घरमा किनबस्नु घर किनियो भने त भाडा तिर्ने पैसाले मासिक मोर्टगेजको किस्ता पुग्छ अनि केही वर्ष पछी घरै आफ्नो हुन्छ। अरूलाई किन धनी बनाउने? भन्ने सोच र संवृद्धिको सूचक भएकाले अष्ट्रेलियामा काम र भिजा स्थायी भएपछी हरेक नेपालीले घर किन्ने योजना बनाउँछ। घर भनेको भवन संरचना मात्र नभएर परिवार हो भन्ने नेपाली मान्यताले पनि …

Read More »

विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा

विद्यार्थीहुँदैमा हो बचत गर्ने अष्ट्रेलियामा - NepaliPage

तपाईंलाई सल्लाह दिने साथी र अप्लाई गरेको कन्सल्टेन्सी राम्रो परेको छ भने तपाईंको आर्थिक र करिअरको सफलताले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहँदा नै आकार लिन सुरू गर्छ। 

Read More »

अष्ट्रेलियामा घर किन्ने योजना छ भने ‘सपिङ’मा दिनुस ध्यान

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस् - NepaliPage

अष्ट्रेलियामा स्थायी रुपमा बस्ने नै भएपछी भाडाको रूपमा अरूलाई पैसा बुझाउनु भन्दा घर किन्ने हो भने घरबेटी वा रियलस्टेटलाई तिर्ने पैसा नै घरको किस्ताका रूपमा मासिक ‘मोर्टगेज’ तिर्दा फाईदाजनक हुन्छ।

Read More »