Tag Archives: अष्ट्रेलियामा हुण्डी

काठमाण्डौंमा डेढ करोड पैसा सहित हुण्डी कारोबारी पक्राउ

काठमाण्डौंमा डेढ करोड पैसा सहित हुण्डी कारोबारी पक्राउ - NepaliPage

नेपाल प्रहरीले गैरकानुनी तवरबाट वित्तिय कारोबार गर्नेहरुलाई ठूलो रकम सहित पक्राउ गरेको छ। नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले डेढ करोड नेपाली रुपैंया सहित हुण्डी कारोबारी पक्राउ गरेको जनाएको हो। काठमाण्डौंको ताहाचलमा डेरा गरेर बस्ने भारतीय नागरीक अमित कुमार अग्रवाल र कीर्तिपुर डेरा गरेर बस्ने बिक्की खड्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। उनीहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार …

Read More »

अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु पर्ने कुराहरु

अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी- NepaliPage

अष्ट्रेलियामा रहेका यस्ता धेरै रेमिट जसले अष्ट्रेलिया सरकारलाई कर तिरेर अष्ट्रेलियामै बसेर गरिने पैसाको कारोबार वैधानिक हो तर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका हुँदैनन जुनबाट नेपालमा पैसा पठाउँदा अवैधानिक मानिन्छन ।

Read More »

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

विद्यार्थी भिसामा अष्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या बढेसँगै अष्ट्रेलियाबाट नेपाल पैसा पठाउने (रेमिट गर्ने)हरूको संख्या पनि बढिरहेको छ। नेपाल पैसा पठाउने संख्यासँगै नेपाललाई लक्षित गरेर रेमिट कम्पनी चलाउनेहरू बढ्ने नै भए। त्यसको सँगसँगै कानुनी छिद्रहरूको प्रयोग गरेर तथा गैरकानुनी रूपमा अष्ट्रेलियाबाट नेपाल र नेपालबाट अष्ट्रेलिया पैसा ल्याउने काम गर्नेहरू पनि उपस्थित हुने नै भईहाले। यस्तो उपस्थितीसँगै विद्यार्थीहरूले अष्ट्रेलियामा दुख गरेर …

Read More »