Tag Archives: करिअर

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान - NepaliPage

टेलिफोन र ईन्टरनेटको माध्यमबाट संसारका जुनसुकै कुनामा भएका व्यक्तिसँग कुरा गर्न सकिने जमाना छ। विज्ञानको चरम विकाशले मानिसको अरूसँग सम्पर्क र संवादका लागी कुनै व्यवधान छैन भन्दा हुन्छ अहिले। भाषाको अवरोध पनि अनुवाद ‘सफ्टवेयर’हरूले हटाईदिई सके। तर आफैसँग संवाद गर्न भने हामी अध्यात्मकै अभ्यासमा जानुपर्छ। आफैलाई जान्ने चिन्ने र उन्नतिको बाटो पकड्ने लक्ष राख्नेहरूलाई अध्यात्म र योगका अभ्यासहरूले सघाउँदै आएका …

Read More »

यस्ता राम्रो कमाई हुने काम, अष्ट्रेलियामा मान्छे पाउनै गाह्रो

विद्यार्थीले अष्ट्रेलिया आउनासाथ काम गर्न पाउने

वर्षको एकलाख हाराहारीको तलब सुविधा भएका कामका लागी अष्ट्रेलियामा मानिस पाउन गाह्रो रहेको सुन्दा पत्याउन मुस्किल हुन्छ।

Read More »

किन आउने अष्ट्रेलिया? यस्ता छन् कारण

‘पलायणवादी’ नेपालमा विदेश हुईंकिने मानिसलाई साथीभाई, आफन्तले दिने उपनाम हो यो। विशेष गरेर लामो स‍मय बस्ने वा जिवनकालमा नेपाल नै स्थायी रूपमा फर्कने संभावना कम भएका मुलुकमा जानेहरुलाई ‘फिट’ हुने उपनामको रूपमा यो शब्द लोकप्रिय छ नेपालमा। विशेष गरेर यूरोप, अमेरिका र अष्ट्रेलिया जानेहरू यो उपनामको ‘राडार’मा पर्दछन्। यी मुलुकमा विद्यार्थी तथा ‘स्किल्ड माईग्रेन्ट’ बनेर जानेहरूको सोच र योजना ‘सेटल’ …

Read More »

कलेज र कोर्ष चेन्ज: करिअरलाई दिनुस जोड

यूनि तथा कोर्ष चेन्ज गर्ने क्रममा कहिले काहीँ विद्यार्थीले सस्तो कोर्ष पढ्ने नाममा गलत छनौट गर्न पुग्छन् जसका कारण उनिहरूको भिजा समेत क्यान्सिल समेत हुनपुग्छ नेपालमा जति आकर्षण हुन्छ अष्ट्रेलियाको त्यो भन्दा बढी चासो हुन्छ भिजा लाग्छ कि लाग्दैन। अनि आफुले चिनेका को को कुन कुन एजुकेशन कन्सल्टेन्सीबाट अप्लाई गरेर गएका हुन् त्यसको सोधी खोजी हुन्छ। अष्ट्रेलियाको स्टुडेन्ट भिजामा आफ्नो …

Read More »