Tag Archives: डेलाइट सेभिङ

सकियो डेलाइट सेभिङ, आईतबार सुत्नुस एक घण्टा बढी

अप्रिल महिनाको पहिलो सप्ताहन्त को आईतबार भोली विहान तपाईं एक घण्टा बढी सुत्न पाउनु हुन्छ। भोली देखी ‘डेलाइट सेभिङ’ सकिएर फेरी समय एक घण्टा पछाडी धकेलिन्छ। यदी अहिले सम्म पनि तपाईंले घरका घडीको समय मिलाईसक्नु भएको छैन भने भोली बिहान तपाईं झुक्किएर एक घण्टा अघि हुन सक्नुहुन्छ। हुन त आजक डिजिटल उपकरणले गर्दा स्वचालित रूपमा नै यसखालको समय संयोजन हुने …

Read More »

डेलाईट सेभिङ: यसरी मिलाउनुस् घडीमा समय

फोन, कम्प्युटर तथा अरू ‘ईलेक्ट्रोनिक्स’ उपकरणहरूमा आँफै समय मिल्ने भएपनि भित्तामा घडी राख्नुभएको छ भने पक्कै पनि घडीको समय मिलाईसक्नु भयो होला। भित्तेघडी मिलाइसक्नुभयो भने यदी तपाईंको कारको घडी ‘म्यानुअल’ हो भने त्यसको समय पनि मिलाइहाल्नुस्। किनभने भोली आइतबार विहान  गते आईतबार विहानबाट अष्ट्रेलियाका राज्यहरू न्यूसाउथवेल्स, भिक्टोरिया, तासमानिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियन क्यापिटल टेरिटरीमा विहानबाट ‘डेलाइट सेभिङ टाइम’ सुरू हुँदैछ। …

Read More »

यसकारण महत्वपूर्ण छ ‘डेलाइट सेभिङ’

पक्कै पनि घडीको समय मिलाईसक्नु भयो। आज अप्रिल ३ गते आईतबार विहानबाट अष्ट्रेलियाका राज्यहरू न्यूसाउथवेल्स, भिक्टोरिया, तासमानिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियन क्यापिटल टेरिटरीमा विहानबाट ‘डेलाइट सेभिङ टाइम’ समाप्त भएको छ। आज विहान ३ बजे घडिको घण्टा सुई फेरी दुईमा लैजानुपर्थ्यो। घरमा घडी भएकाले हिजो सुत्नु अघि वा आज उठेपछी समय मिलाउनु नै भयो होला। कसैले मिलाउन विर्सेको भए आज त पक्कै मिलाउनु हुन्छ किनभने भोली सोमबार देखी काममा जानु छ अनि मोबाईलमा समय १ घण्टा अघि भइसक्यो। अष्ट्रेलिया लगायत विश्वका कतिपय मुलुकले हरेक वर्ष डेलाइट सेभिङ टाईम भनेर केही मिनेट वा घण्टा घडीको समयलाई एडजस्ट गर्छन्। किनभने ती देश र भूभागमा घाम छिटो वा ढीलो उदाउँछ। अष्ट्रेलियामा आज घडीको समय मिलाउनु भयो भनेसी यसको मतलब हो आजबाट घाम यी राज्यमा १ घण्टा जतिसमय छिटो लाग्छ। खासमा यो घामसँगै समय मिलाउने काम सुरू भएको धेरै लामो समय भइसकेको छ। यससँग देशको अर्थतन्त्र, मानिसको काम गर्ने क्षमता साथै तपाईं हाम्रो स्वास्थ्य समेत जोडिएको छ।

Read More »