अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ पासपोर्ट पाउने भएका छन्। क्यानबेरामा रहेको नेपाली राजदूतावासले ओप्टस र मेडिबैंकको डाटा चोरी घटनाबाट व्यक्तिगत विवरणको गोपनियता भंग भएकाहरूका लागी नयाँ पासपोर्ट लिन सकिने व्यवस्था रहेको जनाएको छ। नेपाली दूतावासले ओप्टस र मेडिबैंकबाट नयाँ पासपोर्ट बनाउन पर्ने भन्ने जानकारी सहितको निवेदन दिए नयाँ पासपोर्ट जारी हुने बताएको छ। ओप्टस र मेडिबैंक डाटा चोरी प्रकरणबाट प्रभावित भएक अष्ट्रेलियनहरूलाई सम्बन्धित कम्पनीहरूले लाईसेन्स तथा पासपोर्ट बनाउन लाग्ने खर्च दिने भनिसकेका छन्। ती कम्पनीसँग आफ्नो सूचना साझे गरेका नेपालीहरूलाई पनि ति कम्पनीहरूले नयाँ पासपोर्ट बनाउन र त्यसबापतको खर्च कम्पनीले …
Read More »ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने
अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ पासपोर्ट पाउने भएका छन्। क्यानबेरामा रहेको नेपाली राजदूतावासले ओप्टस र मेडिबैंकको डाटा चोरी घटनाबाट व्यक्तिगत विवरणको गोपनियता भंग भएकाहरूका लागी नयाँ पासपोर्ट लिन सकिने व्यवस्था रहेको जनाएको छ। नेपाली दूतावासले ओप्टस र मेडिबैंकबाट नयाँ पासपोर्ट बनाउन पर्ने भन्ने जानकारी सहितको निवेदन दिए नयाँ पासपोर्ट जारी …
Read More »