• नेपालीका लागी क्रोएशिया पनि सजिलो - NepaliPage

    नेपालीका लागी क्रोएशिया पनि सजिलो

    विश्वकप फुटबकको क्रममा पटक पटक नाम सुनिने मध्य तथा दक्षिणपूर्वी यूरोपको देश क्रोएशियाले तेस्रो मुलुकका कामदारको लागी ‘वर्क परमिट’ दिन सहज व्यवस्था गरेपछी यूरोप पुगेका नेपालीले सहज महशुस गरेका छन्। क्रोएशियामा यूरोप तथा वेलायतका नागरिकलाई काम र बसोबासमा सहज भएपनि नेपाल जस्ता तेस्रो मुलुकबाट जाने र काम गर्न चाहनेको लागी ‘वर्क परमिट’ पाउनु र काम गरेर बस्नु निक्कै मुस्किल थियो। पछिल्लो समय अर्थतन्त्रमा आएको परिवर्तन र काम गर्ने जनशक्तिको माग र आपूर्तिको अवस्थाले क्रोएशिया सरकार लचक व्यवस्था गर्ने अवस्थामा पुगेको हो। क्रोएशियाको काम गर्ने वातावरण सहज भएपछी त्यहाँ रहेका नेपालीहरू कमाई र काम प्रति खुसी देखिएको क्रोएशियाका समाचार माध्यमले उल्लेख …

    पुरा पढ्नुहोस् »