ग्लोबल नेपाली

अष्ट्रेलियामा कार्यक्रमको नाममा हुँदैछ भिजा व्यापार?

अष्ट्रेलियामा कार्यक्रमको नाममा हुँदैछ भिजा व्यापार - NepaliPage

साउन महिनासँगै नेपालीहरूको चाड पर्वको मौसम सुरू हुन्छ। नेपाली जहाँ भएपनि त्यही साउनलाई आधार मानेर नेपाली पर्वहरू विदेशमा पनि त्यसरी नै सुरू हुन्छन् जसरी नेपालमा। यतिखेर अष्ट्रेलियाका सबै शहरहरूमा विभिन्न कार्यक्रमहरू आयोजना भईरहेका छन्। कतै तीजको रौनक छ, कतै चाहिँ धार्मिक कार्यक्रम चलिरहेको छ। कार्यक्रमका टिकट बेच्ने, किन्ने, प्रायोजन गर्नेहरूको एउटा लहर नै छ। सिड्नीमा जाडो सकिएको छैन तर माहौल …

Read More »

एन.आर.एन. सँघका धमिरा र कमिलाहरू

मलाई वास्तवमा एन.आर.एन. सँघप्रति औधी दया पलाएको छ ।  हेरौं न, एक दशकअघिसम्म त्यत्रो तामझाम थियो, एन.आर.एन. सँघको । कुनै बडेमानको मल्टीनेशनल कम्पनी जसको कुनै ब्यापारिक स्वार्थ छैन, देशमा आएर उलटपुलट गरिदिन्छ झैं चर्चा भयो । संसारभरका नेपालीले कमाएका डलर, युरो, येन र पाउन्ड अब नेपालमा ओइरिन्छ, संसारभरका नेपालीको सीप बोइङ चढेर आउँछ, ठूलो उथलपुथल हुन्छ, यस्तै उस्तै बतास चल्यो । त्यसताका एन.आर.एन. सँघका अध्यक्षको हैसियत भारतीय र अमेरिकी राजदूतको भन्दा कम थिएन । पद भन्दा पदको मर्यादा ठूलो । मन्त्रीको त कुरै छोडीदिउँ । यी ६-६ महिनामा बदलिने मन्त्रीहरू महत्वपूर्ण अप्वोइन्टमन्ट रद्द गरेर एन.आर.एन. सँघको अध्यक्ष उपस्थित हुने कार्यक्रममा पुग्थे । एन.आर.एन. सँघको अध्यक्षसँग चिनजान र हिमचिम बढाउन लालयीत हुन्थे । आखिर बतास नचलिकन हात हल्लिंदैन, बतास जता चल्यो झारपातहरू त्यतै-त्यतै पिछा लाग्ने न हो!

Read More »

नेपालीका लागी क्रोएशिया पनि सजिलो

नेपालीका लागी क्रोएशिया पनि सजिलो - NepaliPage

विश्वकप फुटबकको क्रममा पटक पटक नाम सुनिने मध्य तथा दक्षिणपूर्वी यूरोपको देश क्रोएशियाले तेस्रो मुलुकका कामदारको लागी ‘वर्क परमिट’ दिन सहज व्यवस्था गरेपछी यूरोप पुगेका नेपालीले सहज महशुस गरेका छन्। क्रोएशियामा यूरोप तथा वेलायतका नागरिकलाई काम र बसोबासमा सहज भएपनि नेपाल जस्ता तेस्रो मुलुकबाट जाने र काम गर्न चाहनेको लागी ‘वर्क परमिट’ पाउनु र काम गरेर बस्नु निक्कै मुस्किल थियो। …

Read More »