बालखकालमा हरेकलाई कि त डक्टर बन्ने रहर हुन्छ, या ईन्जिनियर वा पाईलट। हामी मध्ये धेरैले सानोमा ‘बाबु ठूलो भएर के बन्ने?’ भनेर धेरैले सोधेको प्रश्नको उत्तरमा सानो उमेरमा तपाईं हामी धेरैले यी नै तिन मध्ये एकलाई आफ्नो भविष्यको पेशाको रूपमा छनौट गरेको हुनुपर्छ। नेपालमा धेरै ईज्जत र मानका साथ हेरिने पेशा भएका कारण हुनुपर्छ केही दशक अघि सम्म बालमस्तिष्कमा डाक्टर, …
Read More »किन धेरै फेल हुन्छन् NAATI मा? कसरी हुने पास?
एउटा महत्वपूर्ण र भुल्न नहुने कुरा के हो भने NAATI ले लिने यस्ता भाषा परिक्षा चाहे त्यो Translators को होस् या Interpreters को पास हुने संख्या साह्रै नै थोरै रहेको छ। जाँच दिने मध्ये १० देखी १५ प्रतिशत मात्र पास हुने गरेका छन्।
Read More »पोलिन ह्यान्सनको माग ‘विदेशी विद्यार्थीलाई काम गर्न नदेउ’
हरेक जस्तो मुद्दामा विवादास्पद अभिव्यक्ति दिँदै आएकी अष्ट्रेलियाकी सांसद पोलिन ह्यान्सनले अष्ट्रेलियामा विद्यार्थी भिजामा पढ्न आउने विद्यार्थीहरूलाई काम गर्ने अधिकार दिन नहुने बताएकी छिन्
Read More »अब उलिजजाँदा झोला कि घरबाट लाने कि किन्ने
अष्ट्रेलियाको ठूलो 'रिटेल चेन, उलवर्थले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिकका झोला नदिने पक्का भईसकेको छ।
Read More »धेरै गाह्रो छ अष्ट्रेलिया, आउनु अघि नै सोचौं
'बैंगलोर पढ्न गएको साथी सिए बन्छ, ढाका गएको साथी डाक्टर बन्छ, म अष्ट्रेलिया आएर के हुने अब?' भाईको गुनासो एकदम जायज लाग्यो,
Read More »जातकै कारण कोठा दिएनन् अष्ट्रेलियामा
अष्ट्रेलियाको क्विन्स्ल्याण्डमा 'परियार' थर भएका नेपाली युवाले जातपातको विभेदकै कारण कोठा पाउन नसकेको गुनासो गरेका छन्।
Read More »नेपालीहरू जात बोकेरै अष्ट्रेलिया
जातवादी संस्थाहरू बढी सक्रिय हुने क्रमसँगै नेपालमा हट्दै गएको जातिय विभेद अष्ट्रेलियामा देखिन थालेको छ। एकै समुच्च जाति वा समुदाय नेपाली हुनुपर्नेमा यो जात र त्यो जात भन्नेहरू बढ्नु अष्ट्रेलियाको नेपाली समुदायका लागी गम्भिर संकेत हो। जसको नकारात्मक प्रभाव देखिन सुरू भईसकेको छ
Read More »यसकारण लिन छोडे नेपालीले एज्ड केयरको तालिम
केही वर्ष अघि सम्म नेपालीले भविष्य र सुरक्षित मानेको पेशा 'एज्ड केयर'मा लाग्नको लागी तालिम लिनेको संख्या भने आजकल ह्वात्तै घटेको छ। 'एज्ड केयर'को तालिम दिने संस्थाहरूमा जाने विद्यार्थीको संख्याले नै यस क्षेत्रमा नेपालबाट नयाँ आउनेहरूको चासो र आकर्षण छैन भन्ने देखाउँछ।
Read More »यी कुरामा ध्यान दिऔं नेपाल पैसा पठाउँदा
धेरै नेपाली विद्यार्थीहरूले नेपाल पैसा पठाउन अनौपचारिक माध्यम (हुण्डी) रोज्ने गरेका छन् जुन आर्थिक साथै कानुनी हिसाबले समेत जोखिमपूर्ण छ।
Read More »भिजा क्यान्सिल समेत हुनसक्छ, कन्सल्टेन्सी छान्दा दिनुस् ध्यान
विद्यार्थीहरूलाई कलेज, कोर्ष बेचेबापत कमिसन पाउने एजुकेशन कन्सल्टेन्सीहरूले 'सामाजिक दायित्व'का रूपमा विद्यार्थीलाई करिअर, भविष्य, आर्थिक व्यवस्थापन, उनीहरूको दायित्व लगायतका क्षेत्रमा जानकारी दिने खालका कार्यक्रम पनि गर्दैनन्
Read More »