एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा बढी काम गरेपनि भिजा क्यान्सिल नगरिने! यो पनि पढ्नुस्: अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु पर्ने कुराहरु कोरोनाको प्रभाव फेरी बढ्दै जाँदा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विद्यार्थी भिसामा तोकिएको सिमा भन्दा बढी समय काम गर्न दिने भएको …
Read More »चाउचाउ खाँदा एकै परिवारका नौको मृत्यु
लामो समय सम्म रसायनिक प्रतिक्रियाका लागी छोडेर (कुहाएर/फर्मेन्टेड) राखेको एक किसिमको बाक्लो चाउचाउ (सुवानतांग्जी) खाएका कारण उनीहरूको ज्यान गएको हो।
Read More »ध्यान दिनुस दशैंमा पैसा पठाउँदा
मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।
Read More »सिड्नीकी युवतीले जितिन छ करोड डलर
सिड्नीकी एक युवतीले चिट्ठामा ६० मिलियन अर्थात् छ करोड डलर जितेकी छिन्। बिसको वयमा रहेकी उनको नाम भने खुलाईएको छैन तर, सिड्नीको ‘ईनर सवअर्ब’मा बस्ने उनको भाग्य परिवर्तन गर्ने चिठ्ठाको ’boutमा अष्ट्रेलियाको औपचारिक रूपमा ‘द लट’ले उनी एकजना मात्र ६० मिलियन डलरको भागिदार भएको जनाएको छ। यसका साथै उनको ‘पावरहिट’ …
Read More »अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी
केही समय देखी नेपाली विद्यार्थीहरू अष्ट्रेलियाको समाचार माध्यमहरूमा अपराधमा संलग्न भएको विषयलाई लिएर चर्चामा छन्। धेरै जसो गर्मीको मौसममा पानीमा डुबेर मृत्यु भएको विषयमा जोडिने नेपालीहरू पछिल्लो समयमा घरेलु हिंशा, काममा दुर्व्यवहार, सडक दुर्घटना साथै अपराधका क्रियाकलापमा पनि जोडिन थालेका छन्। अपराधिक विषयसँग जोडिएर अष्ट्रेलियाका समाचार माध्यममा नेपाली पहिचान खुल्दा …
Read More »कोरोनाकै कारण बेच्नुपर्ने हुनसक्छ अष्ट्रेलियामा किनेको घर
अष्ट्रेलियामा आफ्नै घर, धेरैको सपना हो। तर, व्यवस्थापन गर्न सक्ने हो भने त्यत्रो धेरै मुस्किलको कुरा पनि होईन। देखासिकी र विज्ञापनको लहैलहैमा लागेर घर जग्गा खरिदमा लागियो भने चाहिँ घरले बास दिने हैन बासै उठाउन पनि बेर लाग्दैन। त्यस्तै बासै उठाउला कि भन्ने डर कोरोनाको कारण व्यवस्थित लगानी गरेकाहरूलाई पनि …
Read More »कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट
यदी अष्ट्रेलिया सरकारले गरेको तयारी व्यवहारमा लागु भयो भने कोरोना प्रकोपका कारण समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ र ‘भिजा फी’मा छुट मिल्ने छ। कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्न अष्ट्रेलिया सरकारले भिजा सम्बन्धी केही प्रावधानहरू परिवर्तन गर्न लागेको छ। यसको घोषणा केही सातामा नै हुने दाबी दि अष्ट्रेलियनले गरेको …
Read More »नहतारिनुस् ट्याक्स रिटर्न गर्न
हतार गरेर ट्याक्स रिटर्न गर्दा गल्ती हुने, धेरै पैसा फिर्ता गर्ने ध्यानमा गलत दाबी गरिने हुँदा त्यसले समग्र ट्याक्स रिटर्नको प्रक्रियालाई नै ढिलो गराउँदछ। जुलाईको आज पहिलो दिन, जुलाई सक्रान्ति। अष्ट्रेलियाको नयाँ आर्थिक वर्ष यसै दिनबाट सुरू हुन्छ। यो सँगै गत आर्थिक वर्षको आम्दानी खर्चको हिसाबको फरफारक पनि। त्यसैले यो …
Read More »एनआरएनएको सहयोग दाँतमा लागेपछी
एनआरएनए अष्ट्रेलियाले विद्यार्थीलाई सहयोग गरिरहेको समाचार सुरूदेखी पढेकोले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहेको म, खानै नपाउने अवस्था नहुनेमा ढुक्क नै थिएँ। आफूलाई तत्काल समस्या नपरेकोले सुरू सुरूका सहयोग विरतणहरूको जानकारी भएपनि धेरै चासो राखेको थिईन। २८ जुन २०२० मा फेरी एनआरएनएले थप सामग्रीहरू दोश्रो चरणको रूपमा विद्यार्थीहरूलाई वितरण गर्न लागेको सुनेपछी …
Read More »अष्ट्रेलियामा चक्कु देखाएर चर्चामा नेपाली युवती
नेपाली युवाहरूको विभिन्न अपराधमा संलग्नतालाई लिएर आलोचना भईरहेको बेलामा यतिखेर अष्ट्रेलियाको राष्ट्रिय मिडियामा हातमा चक्कु देखाएरै चर्चामा आएकी छिन्, एक नेपाली युवती। उनले भान्सामा प्रयोग हुने चक्कु देखाएर पसल लुट्न खोज्ने लुटेरालाई भगाएको कारण उनको चर्चा भएको हो। उनी काम गर्ने किराना पसलमा लुटपाट गर्ने मनसाय देखाएर छिरेको मध्यपूर्वी अनुहारको …
Read More »