अष्ट्रेलिया पढ्न आउने र सकेसम्म यतै स्थायी बसोबासको मेलो मिलाउने यो अब आम बात भईसक्यो। नेपालबाट राम्रो तयारी र योजना बनाएर आउनेहरूको लागी अष्ट्रेलिया अवसरको खानी नै हो। पढाई, काम अनि करिअरको योजना बनाएर आउनेहरूले अष्ट्रेलिया आएको केही वर्षमा नै देखिने र सुनिने खालको प्रगती गरेको प्रसस्तै उदाहरण छन्। सँगै, …
Read More »अष्ट्रेलिया पढ्नेलाई आईएलटीएसमा सबै ब्याण्डमा सात ल्याउनै पर्ने बनाउन माग
अष्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीलाई अंग्रेजी भाषा दक्षता जाँच्ने परिक्षा आईएलटीएसका हरेक ब्याण्ड (लिसनिङ, स्पीकीङ, राईटीङ र रीडीङ)मा सात ल्याउनै पर्ने र अष्ट्रेलियामा पढ्न र बस्नको लागी समेत आफ्नै देशबाट खर्चको व्यवस्था गर्नुपर्ने लगायतका अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रत्यक्ष प्रभावित गर्ने सुझाव अष्ट्रेलियाका प्रसिद्ध जनसंख्याविद् तथा 'दि अष्ट्रेलियन पपुलेसन रिसर्च ईन्टिट्युट'का प्रमुख बब बीरेलले दिएका छन्।
Read More »किन काम पाईंदैन अष्ट्रेलियामा? बुझ्न र खोज्न परयो !
अष्ट्रेलिया 'राजाका छोरी खेलीखाई बढेका..' पाराकाहरूका लागी होईन, यो त परिश्रमी मौरीहरूको लागी अवसरको राजधानी हो। यहाँ दिनको १४ घण्टा किचनमा घोटिएर पढाई, खाना, बसोबास र फुर्मास गरेर पनि विद्यार्थीहरूले नेपालमा रहेका परिवारलाई धान्ने पैसाको जोहो हाँसी हाँसी गर्छन्। साताको ७० घण्टा काम गरेर, विश्वविजेता जस्तै समुन्द्रको छेउ र पबमा निस्फिक्री रमाउँछन् अनि फेसबुकमा फेसनेबल फोटो चिप्काउँछन्।
Read More »रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्ति
अष्ट्रेलिया सोच्दा अवसर र संभावनालाई आफ्नो धरातलिय यथार्थसँग मेल गराउन सकिएन भने त्यसले गम्भिर दुर्घटना निम्त्याउने पक्का छ।
Read More »ग्रामिण अष्ट्रेलियामा पढ्नेलाई १५ हजार डलर सम्मको छात्रवृत्ति
अष्ट्रेलिया सरकारले आप्रवासी तथा विदेशी विद्यार्थीलाई ग्रामिण अष्ट्रेलिया (रीजनल अष्ट्रेलिया)मा बसोबास तथा अध्ययन गर्न प्रोत्साहनका लागी छात्रवृत्ति र भिजाको सुविधा दिने भएको छ। विदेशी मात्र नभएर र स्वदेशी विद्यार्थीलाई समेत ग्रामिण अष्ट्रेलियामा पढ्ने तथा बस्ने बनाउनका लागी सरकारले वार्षिक रुपमा एक हजार विद्यार्थीका लागी १५ हजार डलर सम्मको छात्रवृत्ति वार्षिक रूपमा उपलब्ध गराउने घोषणा गरेको छ।
Read More »अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट
अपहत्ते कस्तो भने थोरै काम गरेर भिजाको शर्तमा बसौं फी तिर्न सकिन्न, नेपालबाट ल्याउन पर्छ, त्यो कतिपयको लागी सम्भवको विषय पनि हुँदैन। धेरै काम गरौं पैसा त कमाईएला तर भिजाको शर्त उल्लंघन गरेको भनेर अध्यागमनले भिजा नै खारेज गरेर 'डिपोर्ट' गर्देला भन्ने डर।
Read More »विदेशी विद्यार्थी आकर्षित गर्दै नर्दन टेरिटरी
अष्ट्रेलियाका मुख्य राज्य तथा शहरहरूमा विदेशी विद्यार्थीहरूले 'पीआर'को संभावना कम भएको अनुभव गरिरहेको समयमा 'नर्दन टेरिटरी'ले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्नका लागी नयाँ रणनीति अगाडी सारेको छ।
Read More »सिड्नी शहर हेर्दा लाग्छ रहर…
अष्ट्रेलियामा भविष्य खोज्दै आउने लाखौं अन्तर्राष्ट्रिय विद्यार्थी तथा युवाहरूको बिचमा नेपालीहरूको संख्या पनि उल्लेख्य छ। यतिखेर नेपालमा अष्ट्रेलिया आउनु ‘स्टाटस’को कुरा हुन थालेको छ। ‘प्लस टु’ सकेपछी अष्ट्रेलिया जाने भन्ने ‘ट्रेण्ड’ नै बसिसकेको छ। राजनीति र विकासले उँधो बाटो देखाएपछी ‘…भुईं छोडेर उड्ने हजुर पश्चिम दिशामा….’ यतिखेर नेपाली सपना मात्र …
Read More »अष्ट्रेलियाले गरयो हजारौं विद्यार्थीको भिजा क्यान्सिल
अष्ट्रेलिया सरकारले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिजा क्यान्सिल गरेको छ। अष्ट्रेलियाको आन्तरिक मामला (होम अफेयर्स) विभागको पछिल्लो तथ्यांक अनुसार करिब तीन हजार भन्दा धेरै विद्यार्थीको भिजा क्यान्सिल भएको छ
Read More »अष्ट्रेलिया आउने सोच्दै हुनुहुन्छ? यस्ता वेबसाइट हेर्न थाल्नुस्
पछिल्लो समय नेपालीहरूमा अष्ट्रेलिया आउनु नियमित प्रक्रिया बनेको छ। १२ कक्षा पछी पढ्न अष्ट्रेलिया आउने र यतै सेटल भएर बस्नेहरूको संख्या बढ्दै गएको छ। अघिल्लाहरूले लिएको बाटो नै पछ्याएर विद्यार्थी उमेरमा नै अष्ट्रेलियन विश्वविद्यालय तथा कलेजमा पढ्न आउनेको सँख्या पनि दिनानुदिन बढिरहेको छ। त्यसो त केही उमेर घर्केका र नेपालमा …
Read More »