सिड्नीकी एक युवतीले चिट्ठामा ६० मिलियन अर्थात् छ करोड डलर जितेकी छिन्। बिसको वयमा रहेकी उनको नाम भने खुलाईएको छैन तर, सिड्नीको ‘ईनर सवअर्ब’मा बस्ने उनको भाग्य परिवर्तन गर्ने चिठ्ठाको ’boutमा अष्ट्रेलियाको औपचारिक रूपमा ‘द लट’ले उनी एकजना मात्र ६० मिलियन डलरको भागिदार भएको जनाएको छ। यसका साथै उनको ‘पावरहिट’ …
Read More »सिड्नीमा रेल र बसको भाडा बढ्यो, आईतबार घुम्न महँगो
सिड्नीमा रेल, बस चढेर काममा जानेहरूलाई ६ जुलाईबाट यात्रा महँगो पर्ने भएको छ। नयाँ आर्थिक वर्षसँगै अष्ट्रेलियामा विभिन्न नयाँ परिवर्तन हुन्छन्। जुन जुलाई महिनामा हुने गर्दछ। विभिन्न सेवा तथा सामानको भाउ आर्थिक वर्षको सुरूसँगै बढ्ने घट्ने हुन्छ। यसै क्रममा सिड्नीको रेल तथा बसको भाडामा पनि यही ६ जुलाई देखी …
Read More »सिड्नीको ओबनमा ग्याङ फाईट
अष्ट्रेलियाको प्रमुख शहर सिड्नीको पश्चिमी उपनगर ओबनमा शनिबार साँझ किशोरहरूको ठूलै समुहबीच ग्याङ फाईट चलेको छ। प्रहरीले उक्त ग्याङ फाईटमा २० जना संलग्न रहेको जनाएको छ। घटनामा घाईते चारजनलाई वेस्टमिडमा रहेको बालअस्पताल लगिएको छ। घटनामा एक १५ वर्षिय र दुई १४-१४ वर्षका किशोरहरूको शरिरमा धारिलो हतियार प्रहार भएको भेटिएको छ। …
Read More »सिड्नीमा ठगी आरोपमा दुई नेपाली युवा पक्राउ
न्यूसाउथवेल्स प्रहरीले अष्ट्रेलियाको सिड्नीमा वृद्धवृद्धाहरूलाई ठगी गर्नमा सहभागी भएको आरोपमा दुई नेपाली युवा पक्राउ परेको जनाएको छ। उनीहरूलाई पश्चिम सिड्नीको टेलोपीमा एक घरबाट पक्राउ गरिएको हो। पक्राउ हुनेमा २२ वर्षकी महिला र १९ वर्षका पुरूष रहेका छन्। उनीहरू आफूलाई अष्ट्रेलियाका वृद्धवृद्धाहरूलाई बैंक कर्मचारीका रूपमा चिनाउँदै उनीहरूको बैंकिंङ सूचनाहरू चोरी …
Read More »न्यूसाउथवेल्समा आजदेखी मोबाईल क्यामेरा, गाडी चलाउँदा फोन उठाउनेलाई ठूलो जरिवाना
सिड्नी तथा न्यूसाउथवेल्सका अन्य शहरहरूमा बस्नुहुन्छ र गाडी चलाउँदै फोनमा कुरा गर्ने बानी छ भने आजै देखी थप सावधान हुनुस्। आज डिसेम्बर १, आजदेखी अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा गाडी चलाउँदा मोबाईल फोन चलाउनेको फोटो खिच्ने क्षमता भएका क्यामेराहरू संचालनमा आएका छन्।
Read More »घरेलु हिंशामा सिड्नीमा एक नेपालीको मृत्यु
अष्ट्रेलियाको प्रमुख शहर सिड्नीमा घरेलु हिंशाको कारण एक नेपाली मुलका युवाले ज्यान गुमाएका छन्। सिड्नीको प्रमुख केन्द्र भन्दा करिब ४० किलोमिटर पश्चिम 'ग्रानभिल' उपनगरको 'बल्याकसेल स्ट्रिट'मा बसोबास गर्ने नेपाली दम्पतीको बिच झगडा
Read More »अवसरसँगै पानीको समेत संकट छ रिजनल अष्ट्रेलियामा
यतिखेर लामो र कडा खडेरीको मारमा परेको अष्ट्रेलियाका ‘रिजनल’ क्षेत्रहरूमा नयाँ आप्रवासीहरूले स्थायी बासिन्दा बन्नको लागी रोजगारी, कमाईसँगै पानीको उपलब्धताले समेत चुनौती थप्ने देखिएको छ।
Read More »सिड्नीका पोलपोलमा नेपाली विज्ञापन
आफ्नै व्यवसाय गर्छु वा आफ्नै सिपले केही गर्छु भन्नेका लागी पनि पोल चाहिँ विज्ञापन गर्ने राम्रो माध्यम हो। विशेष गरेर बाटो काट्ने ठाउँमा राखिएका पोलहरू जसमा पैदल यात्रुले बाटो काट्नका लागी सडकका सवारी रोक्न दबाउने ‘स्वीच’ सहितको भाँडो टाँसिएको हुन्छ तिनले विज्ञापन गर्नमा निक्कै सघाउँछन्।
Read More »हिउँसँगै सुरू भयो वीन्टर, जाडो र रमाईलो दुवै
अष्ट्रेलियामा हिमपात र हावाहुरीसँगै यसवर्षको वीन्टर सुरू भएको छ। मेलबर्न, सिड्नी, ब्रिसबेनमा यसको राम्रै असर देखिएको छ। पानी, हिउँ र हुरीले चिसो बढाएको छ भने कामका लागी यात्रा गर्नेहरूलाई सजग रहनुपर्ने बनाएको छ। मौसमविद्ले तापक्रम माईनस दुई डिग्री सेन्टिग्रेड सम्म पुग्न सक्ने बताएका छन्। तिनवटै राज्यमा मौसमलाई लिएर सतर्कता अपनाउन …
Read More »सिड्नी शहर हेर्दा लाग्छ रहर…
अष्ट्रेलियामा भविष्य खोज्दै आउने लाखौं अन्तर्राष्ट्रिय विद्यार्थी तथा युवाहरूको बिचमा नेपालीहरूको संख्या पनि उल्लेख्य छ। यतिखेर नेपालमा अष्ट्रेलिया आउनु ‘स्टाटस’को कुरा हुन थालेको छ। ‘प्लस टु’ सकेपछी अष्ट्रेलिया जाने भन्ने ‘ट्रेण्ड’ नै बसिसकेको छ। राजनीति र विकासले उँधो बाटो देखाएपछी ‘…भुईं छोडेर उड्ने हजुर पश्चिम दिशामा….’ यतिखेर नेपाली सपना मात्र …
Read More »