कोरोनाकै कारण बेच्नुपर्ने हुनसक्छ अष्ट्रेलियामा किनेको घर

अष्ट्रेलियामा आफ्नै घर, धेरैको सपना हो। तर, व्यवस्थापन गर्न सक्ने हो भने त्यत्रो धेरै मुस्किलको कुरा पनि होईन। देखासिकी र विज्ञापनको लहैलहैमा लागेर घर जग्गा खरिदमा लागियो भने चाहिँ...

कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट

यदी अष्ट्रेलिया सरकारले गरेको तयारी व्यवहारमा लागु भयो भने कोरोना प्रकोपका कारण समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ र ‘भिजा फी’मा छुट मिल्ने छ। कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग...

अप्रिलमा ५० ईन्भिटेसन, कोरोनाको कारण थोरैले पीआर पाउने सम्भावना

कोरोनाको कहरका बीच अष्ट्रेलिया सरकारले अप्रिल महिनामा ५० जनालाई मात्र अष्ट्रेलियाको पीआर भनेर चिनिने १८९ उपवर्गको भिजाको लागी निवेदन भर्ने ईन्भिटेसन (आमन्त्रण) दिएको छ। हरेक महिना अष्ट्रेलियाले यसखालको ईन्भिटेसन...

‘आईसोलेसन’लाई अनिवार्य मानौं, हुनसक्छ सजायँ

केहीले मुर्खतावश बाहेक अधिकांशले ‘आईसोलेसन’मा बस्नका लागी गरिएको सुझावलाई मानेका कारण साथै सरकारको सावधानीले अष्ट्रेलियामा कोरोना भाईसरको प्रकोप कडा रूपमा देखा परेको छैन।