ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने
अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ पासपोर्ट पाउने भएका छन्। क्यानबेरामा रहेको नेपाली राजदूतावासले ओप्टस र मेडिबैंकको डाटा चोरी घटनाबाट...