कार्यक्रम

अष्ट्रेलियामा कार्यक्रमको नाममा हुँदैछ भिजा व्यापार?

अष्ट्रेलियामा कार्यक्रमको नाममा हुँदैछ भिजा व्यापार - NepaliPage

साउन महिनासँगै नेपालीहरूको चाड पर्वको मौसम सुरू हुन्छ। नेपाली जहाँ भएपनि त्यही साउनलाई आधार मानेर नेपाली पर्वहरू विदेशमा पनि त्यसरी नै सुरू हुन्छन् जसरी नेपालमा। यतिखेर अष्ट्रेलियाका सबै शहरहरूमा विभिन्न कार्यक्रमहरू आयोजना भईरहेका छन्। कतै तीजको रौनक छ, कतै चाहिँ धार्मिक कार्यक्रम चलिरहेको छ। कार्यक्रमका टिकट बेच्ने, किन्ने, प्रायोजन गर्नेहरूको एउटा लहर नै छ। सिड्नीमा जाडो सकिएको छैन तर माहौल …

Read More »

कथावाचन श्रृंखलाकालागी सिड्नी आउँदै साईग्रेस

कथावाचन श्रृंखलाकालागी सिड्नी आउँदै साईग्रेस - NepaliPage

सामाजिक संजालबाट प्रख्याती कमाएका कथावाचक साईग्रेस पोखरेल सिड्नी आउने भएका छन्। यो वर्ष अष्ट्रेलियाको राष्ट्रिय यात्राका लागी उनी सिड्नी आउन लागेका हुन्। साईग्रेसका नामबाट प्रख्यात उनलाई हाईप एक्स ईभेन्टस् एण्ड ईन्टरटेनमेन्टले अष्ट्रेलिया टुरमा ल्याउन लागेको हो। युट्युबको ‘स्टोरीटेलिङ’ मार्फत अन्तर्राष्ट्रिय ख्याती कमाएका साईग्रेसको यो पहिलो अष्ट्रेलिया यात्रा हो। बार्सिलोना मा बस्ने साईग्रेसको नेपालमा भएको कथावाचनमा निक्कै ठूलो संख्यामा प्रसंशकहरूको सहभागिता …

Read More »

धमाका २०७९: सात शहरमा कमेडी र मेलोडी

सिड्नी ।  कोरोना प्रकोप नियन्त्रणमा आईसकेपछी पुरानै लयमा फर्कन लागेको अष्ट्रेलिया र नेपाली परम्परा अनुसार सुरू हुन लागेका चाडबाडको अवसर पारेर केबीसी अष्ट्रेलियाले सातै शहरमा नेपाली संगीत गुन्जाउन लागेको छ। ‘धमाका २०७९ अष्ट्रेलिया टूर’ शीर्षकमा हुन लागेको सांगीतिक यात्रामा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमेडियन सुवोध गौतम र दिपक आचार्य काकु लगायतका कलाकारको सहभागीता रहने आयोजकले जनाएको …

Read More »

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान - NepaliPage

टेलिफोन र ईन्टरनेटको माध्यमबाट संसारका जुनसुकै कुनामा भएका व्यक्तिसँग कुरा गर्न सकिने जमाना छ। विज्ञानको चरम विकाशले मानिसको अरूसँग सम्पर्क र संवादका लागी कुनै व्यवधान छैन भन्दा हुन्छ अहिले। भाषाको अवरोध पनि अनुवाद ‘सफ्टवेयर’हरूले हटाईदिई सके। तर आफैसँग संवाद गर्न भने हामी अध्यात्मकै अभ्यासमा जानुपर्छ। आफैलाई जान्ने चिन्ने र उन्नतिको बाटो पकड्ने लक्ष राख्नेहरूलाई अध्यात्म र योगका अभ्यासहरूले सघाउँदै आएका …

Read More »

अन्तर्राष्ट्रिय नेपाली दिवश मनाउँदै अष्ट्रेलियाका नेपाली

अन्तर्राष्ट्रिय नेपाली दिवश मनाउँदै अष्ट्रेलियाका नेपाली - NepaliPage

अष्ट्रेलियामा बस्ने नेपालीहरूले नेपाल एकीकरणका नायक तथा नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा यस वर्ष पनि ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाउने भएका छन्। अष्ट्रेलियामा यतिखेर रहेको कोरोनाको ओमिक्रोन प्रकोपका कारण सरकारले तोकेका कोभिड-१९ मापदण्डको पालना गर्दै सबै राज्यहरूमा ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ कार्यक्रमको तयारी पुरा भईसकेको आयोजक समितीले जनाएको छ।  कोभिड-१९ केशहरूको अवस्था हेरेर राज्य राज्य तथा शहर शहरका कार्यक्रमको विवरणको अपडेट सम्बन्धित राज्य तथा शहरमा रहेका नेपाली माझ पुरयाईने समेत आयोजकले जनाएको छ।

Read More »

आउनुस्, अष्ट्रेलियाको नेपाली साहित्य र पत्रकारिताबारे बहस गरौं

नेपाली जहाँ जहाँ छन्, नेपाल त्यहीँ त्यहीँ छ। नेपालको भूपरिवेष्ठित भूगोल भन्दा टाढा नेपालीका बस्तीहरुमा एउटा सानो नेपाल स्थापित भएको छ। पहिचान भन्नुस् या भावना या भन्नुस संस्कृती, भाषा, कला अनि बानी। ‘नानी देखी लागेको…’ले गर्दा विश्वको हरेक कुनामा सानो नेपाल स्थापित नै भएको छ। ठ्याक्कै नेपाल जस्तै राजनीतिक, सामाजिक अनि आर्थिक सबै खालका गतिविधि उस्तै। समाजसेवी भनेर उभिने देखी …

Read More »

आजको जनगणनामा भाग लिन नभुल्नुस है

अष्ट्रेलियामा हरेक पाँच वर्षमा हुने जनगणना आज राती हुन लागिरहेको छ। अगस्त ९ को रात हुने जनगणनाको लागी तपाईंको घरको लेटर बक्समा केही दिन अघी नै अष्ट्रेलियन तथ्यांक विभागले एउटा चिठी पठाई सकेको थियो सायद तपाईंले सुरक्षित राख्नुभएको होला। त्यही चिठीमा रहेको १२ अंकको पासवर्ड प्रयोग गरेर अष्ट्रेलियाको आजको जनगणनामा सहभागी हुने हो। ‘ला त्यो चिठी त मैले फालिदिएँ त’ …

Read More »