एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा बढी काम गरेपनि भिजा क्यान्सिल नगरिने! यो पनि पढ्नुस्: अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु पर्ने कुराहरु कोरोनाको प्रभाव फेरी बढ्दै जाँदा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विद्यार्थी भिसामा तोकिएको सिमा भन्दा बढी समय काम गर्न दिने भएको छ। कोरोनाका कारण अन्य देशसँगको आवागमनको सम्बन्ध बिच्छेद भएको अवस्थामा …
Read More »अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी
केही समय देखी नेपाली विद्यार्थीहरू अष्ट्रेलियाको समाचार माध्यमहरूमा अपराधमा संलग्न भएको विषयलाई लिएर चर्चामा छन्। धेरै जसो गर्मीको मौसममा पानीमा डुबेर मृत्यु भएको विषयमा जोडिने नेपालीहरू पछिल्लो समयमा घरेलु हिंशा, काममा दुर्व्यवहार, सडक दुर्घटना साथै अपराधका क्रियाकलापमा पनि जोडिन थालेका छन्। अपराधिक विषयसँग जोडिएर अष्ट्रेलियाका समाचार माध्यममा नेपाली पहिचान खुल्दा धेरैलाई नेपालीको ईज्जत नै फालेको जस्तो महशुस हुने गरेको छ। …
Read More »कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट
यदी अष्ट्रेलिया सरकारले गरेको तयारी व्यवहारमा लागु भयो भने कोरोना प्रकोपका कारण समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ र ‘भिजा फी’मा छुट मिल्ने छ। कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्न अष्ट्रेलिया सरकारले भिजा सम्बन्धी केही प्रावधानहरू परिवर्तन गर्न लागेको छ। यसको घोषणा केही सातामा नै हुने दाबी दि अष्ट्रेलियनले गरेको छ। यो पनि पढ्नुस्: अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी डर लाग्दो शोषणमा रहेको …
Read More »अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी डर लाग्दो शोषणमा रहेको खुलासा
अष्ट्रेलियाका दुई विश्वविद्यालयले गरेको एक अध्ययनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको श्रम शोषणको अवस्था डरलाग्दो रहेको देखाएको छ। युनिभर्सिटी अफ न्यूसाउथवेल्स र युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीले संयुक्त रूपमा पाँचहजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेटेर गरिएको अध्ययनले ७७ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले कामका लागी तोकिएको न्यूनतम ज्यालाको आधा तथा त्यो भन्दाकम पैसामा काम गर्नुपर्ने स्थिती रहेको देखाएको हो। अध्ययनको नतिजाले अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीमा चारमध्ये एकले …
Read More »एनआरएनएको सहयोग दाँतमा लागेपछी
एनआरएनए अष्ट्रेलियाले विद्यार्थीलाई सहयोग गरिरहेको समाचार सुरूदेखी पढेकोले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहेको म, खानै नपाउने अवस्था नहुनेमा ढुक्क नै थिएँ। आफूलाई तत्काल समस्या नपरेकोले सुरू सुरूका सहयोग विरतणहरूको जानकारी भएपनि धेरै चासो राखेको थिईन। २८ जुन २०२० मा फेरी एनआरएनएले थप सामग्रीहरू दोश्रो चरणको रूपमा विद्यार्थीहरूलाई वितरण गर्न लागेको सुनेपछी आफूबस्ने ठाउँ नजिकै भएको वितरणमा सहभागी भईयो। एक झोला विविध …
Read More »विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा
तपाईंलाई सल्लाह दिने साथी र अप्लाई गरेको कन्सल्टेन्सी राम्रो परेको छ भने तपाईंको आर्थिक र करिअरको सफलताले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहँदा नै आकार लिन सुरू गर्छ।
Read More »अष्ट्रेलिया अवार्डस् को निवेदन दिने मिती थपियो
कोरोना भाईरसको प्रकोपका कारण अष्ट्रेलिया सरकारले घोषणा गरेको अष्ट्रेलियामा पढ्न, बस्नकालागी नेपाली विद्यार्थीलाई दिन लागिएको छात्रवृत्तिको निवेदन दिने अन्तिम समय पर सरेको छ। नेपालमा रहेको अष्ट्रेलियाको राजदूतावासले नयाँ छात्रवृत्तिको निवेदन दिने अन्तिम दिन ३० जुन रहेको जनाएको छ। यसले नेपालमा जारी लकडाउन र छात्रवृत्तीका लागी आवश्यक प्रक्रिया पुरयाउनका लागी समय नपुगेका विद्यार्थीहरूको लागी छात्रवृत्तिमा सहभागी हुनको लागी थप समय मिल्ने …
Read More »नेपालीलाई अष्ट्रेलियाको विद्यार्थी भिषा नदिन माग
अष्ट्रेलिया पढ्न आएकी युवतीका श्रीमानले नेपालमा आत्महत्या गरेपछी यतिखेर नेपालीहरूको ईन्टरनेट बहस ‘चितवन काण्ड’ अर्थात् रवी र रंजना मध्ये कसले कसलाई अष्ट्रेलिया जानका लागी प्रयोग गरयो भन्नेमा छ। तर, अष्ट्रेलियामा भने नेपालीहरूले ‘विद्यार्थी भिषा’ अरू प्रयोजनका लागी प्रयोग गरेर समस्यामा परिरहेका छन् र त्यसलाई रोक्नुपर्छ भन्ने बहस राष्ट्रिय रूपमा चलिरहेको छ। अस्वाभाविक रूपमा अष्ट्रेलिया पढ्ने नेपाली विद्यार्थीकोसँख्या बढेको अवस्थामा अष्ट्रेलियामा …
Read More »अष्ट्रेलिया आउनु अघि बुझ्नु पर्ने कुरा
अष्ट्रेलिया पढ्न आउने र सकेसम्म यतै स्थायी बसोबासको मेलो मिलाउने यो अब आम बात भईसक्यो। नेपालबाट राम्रो तयारी र योजना बनाएर आउनेहरूको लागी अष्ट्रेलिया अवसरको खानी नै हो। पढाई, काम अनि करिअरको योजना बनाएर आउनेहरूले अष्ट्रेलिया आएको केही वर्षमा नै देखिने र सुनिने खालको प्रगती गरेको प्रसस्तै उदाहरण छन्। सँगै, रमाईलो र मस्तीमा भुलेर न अष्ट्रेलियाको पढाई न त पीआर …
Read More »के किन्ने हो त each band 8?
पीटीई वा आईएलटीएसमा each band 8 ल्याउन पर्ने दबाब सृजना भएको बेला परिक्षा नै नदिई each band 8 को शर्टिफिकेट किन्न सकिने हल्लाले धेरै विद्यार्थीलाई फसाउन सक्ने देखिन्छ।
Read More »