किन काम पाईंदैन अष्ट्रेलियामा? बुझ्न र खोज्न परयो !

अष्ट्रेलिया 'राजाका छोरी खेलीखाई बढेका..' पाराकाहरूका लागी होईन, यो त परिश्रमी मौरीहरूको लागी अवसरको राजधानी हो। यहाँ दिनको १४ घण्टा किचनमा घोटिएर पढाई, खाना, बसोबास र फुर्मास गरेर पनि...

रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्ति

अष्ट्रेलिया सोच्दा अवसर र संभावनालाई आफ्नो धरातलिय यथार्थसँग मेल गराउन सकिएन भने त्यसले गम्भिर दुर्घटना निम्त्याउने पक्का छ। 

बिहानै उठे भईन्छ सफल र सकारात्मक

विहानको समयमा गरेका काम निस्फल हुँदैनन्, पौराणिककालमा ऋषि मनिषीले पाएको सफलताको एउटा कारण ब्रहृम मुहूर्तको समय पनि हो। समयलाई शरिर विज्ञान साथै प्रकृति विज्ञानले उत्तम मानेको छ विहानीको जागरणलाई।...

यी पेशामा हुनेको भविष्य छ अष्ट्रेलियामा

बालखकालमा हरेकलाई कि त डक्टर बन्ने रहर हुन्छ, या ईन्जिनियर वा पाईलट। हामी मध्ये धेरैले सानोमा ‘बाबु ठूलो भएर के बन्ने?’ भनेर धेरैले सोधेको प्रश्नको उत्तरमा सानो उमेरमा तपाईं...

पोलिन ह्यान्सनको माग ‘विदेशी विद्यार्थीलाई काम गर्न नदेउ’

हरेक जस्तो मुद्दामा विवादास्पद अभिव्यक्ति दिँदै आएकी अष्ट्रेलियाकी सांसद पोलिन ह्यान्सनले अष्ट्रेलियामा विद्यार्थी भिजामा पढ्न आउने विद्यार्थीहरूलाई काम गर्ने अधिकार दिन नहुने बताएकी छिन्

काम खोज्दै हुनुहुन्छ, यी वेबसाइट नछुटाउनुस्

'राजाका छोरी खेलीखाई बढेका..' जस्ता नेपाली विद्यार्थीहरू एकै पटक अष्ट्रेलियामा 'क्लिनिङ', 'हाउसकिपिङ' अनि 'किचन ह्याण्ड'को शारिरीक फूर्तीका साथ गर्नुपर्ने काममा 'एडजस्ट' हुन सजिलै सक्दैनन्। त्यसको लागि दुई चार हप्ता...
  • 30 अप्रिल, 2017
  • मदनमणि

कम पैसामा काम लगाउनेले नेपाली यूवालाई ५० हजार डलर तिर्ने

तोकिएको मापदण्ड भन्दा कम ‘पे’मा काम लगाएर श्रम शोषण गरेको एक कम्पनिले नेपाली युवा सहितका क्लिनरलाई एकलाख ५० हजार डलर तिर्ने भएको छ। एज्ड केयरहरूमा क्लिनिङको काम गर्ने कम्पनि...