विद्यार्थीले अष्ट्रेलिया आउनासाथ काम गर्न पाउने

अष्ट्रेलियाले कोरोनाको नयाँ भेरियन्टका कारण सृजित कामदार अभावको अवस्थालाई सम्बोधन गर्न गरेको निर्णयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलिया आउनासाथ काम गर्ने अवसर दिएको छ। अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलिया आउनको लागी...

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा बढी काम गरेपनि भिजा क्यान्सिल नगरिने! यो पनि पढ्नुस्: अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु...

अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी

केही समय देखी नेपाली विद्यार्थीहरू अष्ट्रेलियाको समाचार माध्यमहरूमा अपराधमा संलग्न भएको विषयलाई लिएर चर्चामा छन्। धेरै जसो गर्मीको मौसममा पानीमा डुबेर मृत्यु भएको विषयमा जोडिने नेपालीहरू पछिल्लो समयमा घरेलु...

विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा

तपाईंलाई सल्लाह दिने साथी र अप्लाई गरेको कन्सल्टेन्सी राम्रो परेको छ भने तपाईंको आर्थिक र करिअरको सफलताले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहँदा नै आकार लिन सुरू गर्छ। 

अष्ट्रेलिया पढ्नेलाई आईएलटीएसमा सबै ब्याण्डमा सात ल्याउनै पर्ने बनाउन माग

अष्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीलाई अंग्रेजी भाषा दक्षता जाँच्ने परिक्षा आईएलटीएसका हरेक ब्याण्ड (लिसनिङ, स्पीकीङ, राईटीङ र रीडीङ)मा सात ल्याउनै पर्ने र अष्ट्रेलियामा पढ्न र बस्नको लागी समेत आफ्नै देशबाट...

अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट

अपहत्ते कस्तो भने थोरै काम गरेर भिजाको शर्तमा बसौं फी तिर्न सकिन्न, नेपालबाट ल्याउन पर्छ, त्यो कतिपयको लागी सम्भवको विषय पनि हुँदैन। धेरै काम गरौं पैसा त कमाईएला...

चिनियाँ विद्यार्थी घट्दैछन् अष्ट्रेलियामा

नेपाल अष्ट्रेलियाको लागी अन्तर्राष्ट्रिय विद्यार्थीको स्रोत राष्ट्रका रूपमा तेस्रो ठूलो स्रोतका रूपमा दरिएको छ। पछिल्ला तथ्यांकहरूले अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीको संख्या बढिरहेको देखाएका छन्। अष्ट्रेलिया पढ्नका लागी भिजा...

एनआरएन अष्ट्रेलियाले विद्यार्थी बारे माग्यो सुझाव

गैर-आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको हितमा कसरी प्रभावकारी ढंगमा काम गर्न सकिन्छ भनेर सार्वजनिक रूपमा नै सुझाव संकलन थालेको छ।

कलेज र कोर्ष चेन्ज: करिअरलाई दिनुस जोड

यूनि तथा कोर्ष चेन्ज गर्ने क्रममा कहिले काहीँ विद्यार्थीले सस्तो कोर्ष पढ्ने नाममा गलत छनौट गर्न पुग्छन् जसका कारण उनिहरूको भिजा समेत क्यान्सिल समेत हुनपुग्छ नेपालमा जति आकर्षण हुन्छ...