• 19 सेप्टेम्बर, 2020
  • मदनमणि

सिड्नीकी युवतीले जितिन छ करोड डलर

सिड्नीकी एक युवतीले चिट्ठामा ६० मिलियन अर्थात् छ करोड डलर जितेकी छिन्। बिसको वयमा रहेकी उनको नाम भने खुलाईएको छैन तर, सिड्नीको ‘ईनर सवअर्ब’मा बस्ने उनको भाग्य परिवर्तन गर्ने...

अत्यावश्यक नभई राजदूतावास नआउन अनुरोध

अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले अत्यावश्यक काम नभई दूतावास नआउन अष्ट्रेलियामा रहेका नेपालीलाई अनुरोध गरेको छ। विश्वभर कोरोना भाइरस (COVID-19)को संक्रमण संकटकालिन स्थितीमा पुगेको र अष्ट्रेलियामा समेत खतराको स्तरमा पुगेपछी...

नेपालीका लागी क्रोएशिया पनि सजिलो

विश्वकप फुटबकको क्रममा पटक पटक नाम सुनिने मध्य तथा दक्षिणपूर्वी यूरोपको देश क्रोएशियाले तेस्रो मुलुकका कामदारको लागी ‘वर्क परमिट’ दिन सहज व्यवस्था गरेपछी यूरोप पुगेका नेपालीले सहज महशुस गरेका...

यस्ता पेशाकर्मीको माग छ अष्ट्रेलियामा 

यतिखेरको ‘अकुपेशन सिलिङ’लाई आधार मान्दा अष्ट्रेलियामा सबैभन्दा धेरै माग रजिस्टर्ड नर्सको छ भने त्यसपछी ईलेक्ट्रिसियन अनि कार्पेन्टर र ज्वाईनरको रहेको छ। धेरै माग भएका पेशाकर्मीहरू यी हुन्

पीआरको लागी नक्कली बिहे गर्ने नेपाली युवकलाई सजायँ जेल

पीआरका लागी नक्कली बिहे गर्ने एक नेपालीलाई जेल सजायँ सुनाईएको छ। यो अमेरिकाको ख़बर हो। अमेरिकाको ‘ग्रिनकार्ड‘ पाउन र सँधैको लागी अमेरिकामा काम गर्न, बस्नको लागी सजिलो बाटोको रूपमा...

पूर्वपतिले स्वीकारे नेपाली युवतीको हत्या

वेलायतमा हत्या भएकी नेपाली युवतीका पूर्वपतिले हत्या गरेको स्वीकार गरेका छन्। बेलायती प्रहरीले ३० वर्षका हफिज शरिफले नेपाली युवती सुभेक्षा बुढाथोकीको उनकै घर बार्थोलोम्यू स्ट्रीट, हाईफील्ड्स, लेस्टरमा हत्या...

अष्ट्रेलियामा शरणार्थी बन्न सयभन्दा धेरै नेपालीको निवेदन

यतिखेर अष्ट्रेलियामा २३ हजार आठसय ७४ जनाले दिएको शरणार्थीको निवेदन उपर निर्णय हुन बाँकी नै छ। यसरी बाँकी रहेका मध्ये एकसय छ जना नेपाली हुन्।