के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन

अष्ट्रेलियाले आफ्नो आप्रवासी भित्र्याउने नीतिमा परिवर्तन गरेपछी पछिल्ला केही वर्ष देखी अष्ट्रेलियाको पीआर पाउनुलाई एउटा लक्षका रूपमा राखेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पीआर पाउनु मुस्किलको कुरा भएको छ। विशेष गरेर आफ्नै...

विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा

तपाईंलाई सल्लाह दिने साथी र अप्लाई गरेको कन्सल्टेन्सी राम्रो परेको छ भने तपाईंको आर्थिक र करिअरको सफलताले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहँदा नै आकार लिन सुरू गर्छ। 

अष्ट्रेलियामा शरणार्थी बन्न सयभन्दा धेरै नेपालीको निवेदन

यतिखेर अष्ट्रेलियामा २३ हजार आठसय ७४ जनाले दिएको शरणार्थीको निवेदन उपर निर्णय हुन बाँकी नै छ। यसरी बाँकी रहेका मध्ये एकसय छ जना नेपाली हुन्।

अवसरसँगै पानीको समेत संकट छ रिजनल अष्ट्रेलियामा

यतिखेर लामो र कडा खडेरीको मारमा परेको अष्ट्रेलियाका ‘रिजनल’ क्षेत्रहरूमा नयाँ आप्रवासीहरूले स्थायी बासिन्दा बन्नको लागी रोजगारी, कमाईसँगै पानीको उपलब्धताले समेत चुनौती थप्ने देखिएको छ।

छिटो फुल अष्ट्रेलियन लाईसेन्स लिँदा होला भिजा, नागरिकता नै रद्द

अष्ट्रेलियामा नक्कली नेपाली लाईसेन्स बनाउने, किन्ने र त्यसैको आधारमा कार चलाउनेको संख्या बढीरहेको छ। जुन प्रकारान्तले स्वयंको ज्यान, अरूको जिवन र भिजा, यहाँ दुख गरेर पाएको यहाँको 'पीआर' तथा...

यसकारण छैनन्, अष्ट्रेलियामा नेपाली व्यवसायी सफल

गैर आवासिय नेपाली महासंघ अष्ट्रेलियाले सिड्नीमा गरेको दोस्रो राष्ट्रिय उद्यमी भेलामा वक्ताहरूले अष्ट्रेलियामा नेपाली व्यवसायी असफल रहनुका कारणहरू किटेर नै तिनलाई बदलेर मात्र नेपाली व्यवसायीले अष्ट्रेलियामा सफलता पाउन सक्ने...

अकाउन्टिङमा पीआर पाउन ९० प्वाइन्ट चाहिने

अष्ट्रेलियन स्थायी आवासिय अधिकार पाउन ईच्छुकले 'स्किल सेलेक्ट' मा 'ईओआई'का लागी कम्तिमा पनि ८० प्वाईन्ट (अंक)को जोरजाम गरेको हुनुपर्ने स्थिती बनेको अष्ट्रेलियाको गृह विभागको पछिल्लो तथ्यांकले देखाएको छ। तर,...

सिड्नी शहर हेर्दा लाग्छ रहर…

अष्ट्रेलियामा भविष्य खोज्दै आउने लाखौं अन्तर्राष्ट्रिय विद्यार्थी तथा युवाहरूको बिचमा नेपालीहरूको संख्या पनि उल्लेख्य छ। यतिखेर नेपालमा अष्ट्रेलिया आउनु ‘स्टाटस’को कुरा हुन थालेको छ। ‘प्लस टु’ सकेपछी अष्ट्रेलिया जाने...

छोराछोरीलाई अष्ट्रेलिया पठाउँदा ध्यान दिनुपर्ने कुरा

सामाजिक मञ्चहरूमा अष्ट्रेलिया जाने युवा, उनीहरूका परिवारका सदस्यहरुले देखाएको रहन सहनको परिवर्तन अनि फरक बनेको जिवनशैलीले पनि अरू धेरैलाई अष्ट्रेलियाको सपना देख्न बाध्य बनाएको छ। जसलाई तपाईं पनि नकार्न...

अष्ट्रेलियाको तीन ‘पी’ कुन रोज्ने ?

अष्ट्रेलिया, अब नेपालीका लागी विदेश हुन छोडिसक्यो। हरेक वर्ष २० हजार भन्दा धेरै नेपालीहरू अष्ट्रेलियामा अध्ययन तथा कामका लागी आउन थालेपछी अष्ट्रेलियामा नेपालीको संख्या सँगै अष्ट्रेलिया आफ्नै लाग्नु स्वभाविक...