अष्ट्रेलियामा रहेका यस्ता धेरै रेमिट जसले अष्ट्रेलिया सरकारलाई कर तिरेर अष्ट्रेलियामै बसेर गरिने पैसाको कारोबार वैधानिक हो तर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका हुँदैनन जुनबाट नेपालमा पैसा पठाउँदा अवैधानिक मानिन्छन ।
Read More »Tag Archives: मनि ट्रान्सफर
यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी
विद्यार्थी भिसामा अष्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या बढेसँगै अष्ट्रेलियाबाट नेपाल पैसा पठाउने (रेमिट गर्ने)हरूको संख्या पनि बढिरहेको छ। नेपाल पैसा पठाउने संख्यासँगै नेपाललाई लक्षित गरेर रेमिट कम्पनी चलाउनेहरू बढ्ने नै भए। त्यसको सँगसँगै कानुनी छिद्रहरूको प्रयोग गरेर तथा गैरकानुनी रूपमा अष्ट्रेलियाबाट नेपाल र नेपालबाट अष्ट्रेलिया पैसा ल्याउने काम गर्नेहरू पनि उपस्थित हुने नै भईहाले। यस्तो उपस्थितीसँगै विद्यार्थीहरूले अष्ट्रेलियामा दुख गरेर …
Read More »रेटको लोभमा, हजारौं डलर चैट
‘आजको लागी अन्तिम, ५००० डलर भन्दा माथि पठाउनेलाई विशेष रेट…कन्ट्याक्ट…’ ‘आजको आजै डिपोजिट हुने’ ‘शनिबारको रेट, आईतबार नेपालमा डिपोजिट हुने…’ फेसबुकका ग्रुप अनि पेजमा विभिन्न श्रोतबाट सेयर हुँदै आएका यस्ता रेट सम्बन्धी स्टाटसमा कमेन्ट आउँछ: ‘दाई आजको रेट कति छ?’ ‘रेट?’ अष्ट्रेलियामा बस्ने नेपाली चाहे विद्यार्थी हुन् वा अरू भिजामा हुने या नागरिकता नै लिईसकेका किन नहुन, सबैलाई चासो हुने …
Read More »