एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा बढी काम गरेपनि भिजा क्यान्सिल नगरिने! यो पनि पढ्नुस्: अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु पर्ने कुराहरु कोरोनाको प्रभाव फेरी बढ्दै जाँदा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विद्यार्थी भिसामा तोकिएको सिमा भन्दा बढी समय काम गर्न दिने भएको …
Read More »ध्यान दिनुस दशैंमा पैसा पठाउँदा
मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।
Read More »अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी
केही समय देखी नेपाली विद्यार्थीहरू अष्ट्रेलियाको समाचार माध्यमहरूमा अपराधमा संलग्न भएको विषयलाई लिएर चर्चामा छन्। धेरै जसो गर्मीको मौसममा पानीमा डुबेर मृत्यु भएको विषयमा जोडिने नेपालीहरू पछिल्लो समयमा घरेलु हिंशा, काममा दुर्व्यवहार, सडक दुर्घटना साथै अपराधका क्रियाकलापमा पनि जोडिन थालेका छन्। अपराधिक विषयसँग जोडिएर अष्ट्रेलियाका समाचार माध्यममा नेपाली पहिचान खुल्दा …
Read More »कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट
यदी अष्ट्रेलिया सरकारले गरेको तयारी व्यवहारमा लागु भयो भने कोरोना प्रकोपका कारण समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ र ‘भिजा फी’मा छुट मिल्ने छ। कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्न अष्ट्रेलिया सरकारले भिजा सम्बन्धी केही प्रावधानहरू परिवर्तन गर्न लागेको छ। यसको घोषणा केही सातामा नै हुने दाबी दि अष्ट्रेलियनले गरेको …
Read More »अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी डर लाग्दो शोषणमा रहेको खुलासा
अष्ट्रेलियाका दुई विश्वविद्यालयले गरेको एक अध्ययनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको श्रम शोषणको अवस्था डरलाग्दो रहेको देखाएको छ। युनिभर्सिटी अफ न्यूसाउथवेल्स र युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीले संयुक्त रूपमा पाँचहजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेटेर गरिएको अध्ययनले ७७ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले कामका लागी तोकिएको न्यूनतम ज्यालाको आधा तथा त्यो भन्दाकम पैसामा काम गर्नुपर्ने स्थिती रहेको …
Read More »विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा
तपाईंलाई सल्लाह दिने साथी र अप्लाई गरेको कन्सल्टेन्सी राम्रो परेको छ भने तपाईंको आर्थिक र करिअरको सफलताले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहँदा नै आकार लिन सुरू गर्छ।
Read More »अवसरसँगै पानीको समेत संकट छ रिजनल अष्ट्रेलियामा
यतिखेर लामो र कडा खडेरीको मारमा परेको अष्ट्रेलियाका ‘रिजनल’ क्षेत्रहरूमा नयाँ आप्रवासीहरूले स्थायी बासिन्दा बन्नको लागी रोजगारी, कमाईसँगै पानीको उपलब्धताले समेत चुनौती थप्ने देखिएको छ।
Read More »अष्ट्रेलिया आउनु अघि बुझ्नु पर्ने कुरा
अष्ट्रेलिया पढ्न आउने र सकेसम्म यतै स्थायी बसोबासको मेलो मिलाउने यो अब आम बात भईसक्यो। नेपालबाट राम्रो तयारी र योजना बनाएर आउनेहरूको लागी अष्ट्रेलिया अवसरको खानी नै हो। पढाई, काम अनि करिअरको योजना बनाएर आउनेहरूले अष्ट्रेलिया आएको केही वर्षमा नै देखिने र सुनिने खालको प्रगती गरेको प्रसस्तै उदाहरण छन्। सँगै, …
Read More »नेपाली लाईसेन्सको विवरण अनलाईन, नक्कली बनाउनेलाई समस्या
यदी तपाईं अष्ट्रेलियामा नेपालबाट एजेन्टलाई बनाउन लगाएर ल्याएको ड्राईभिङ लाईसेन्सको आधारमा कार चलाईरहनु भएको छ भने तपाईं ठूलो समस्यामा पर्ने दिन धेरै टाढा छैन।
Read More »यसकारण छैनन्, अष्ट्रेलियामा नेपाली व्यवसायी सफल
गैर आवासिय नेपाली महासंघ अष्ट्रेलियाले सिड्नीमा गरेको दोस्रो राष्ट्रिय उद्यमी भेलामा वक्ताहरूले अष्ट्रेलियामा नेपाली व्यवसायी असफल रहनुका कारणहरू किटेर नै तिनलाई बदलेर मात्र नेपाली व्यवसायीले अष्ट्रेलियामा सफलता पाउन सक्ने सुझाव दिए।
Read More »