Tag Archives: अष्ट्रेलियन क्यापिटल टेरिटरी

अष्ट्रेलियाले दिने पीआरको संख्या अर्को वर्ष घट्ने

अष्ट्रेलियाका मुलधारका समाचार माध्यमका अनुसार अष्ट्रेलिया सरकारले अागामी वर्ष दिने स्थायी आवासिय भिजा (पीआर)को संख्यामा कटौती गर्ने योजना बनाएको छ। जस अनुसार अर्को वर्ष अर्थात् सन् २०१९ मा अष्ट्रेलियाले स्थायी बसोबासको अधिकार सहितको भिजा (पीआर) को संख्यामा ३० हजार कटौती गर्ने छ। अहिले सम्म अष्ट्रेलियाले वार्षिक एकलाख ९० हजारलाई स्थायी बसोबासको अधिकार सहितको भिजा (पीआर) दिने गरेको छ। यो सँगै अष्ट्रेलियाले वार्षिक …

Read More »

क्यानबेराको नोमिनेसन खुल्दै, थोरै प्वाईन्ट हुनेलाई हुनसक्छ समस्या

अष्ट्रेलियाको राजधानी क्षेत्र (अष्ट्रेलियन क्यापिटल टेरिटरी, एसीटी)ले फेरि ‘स्टेट नोमिनेसन’ खुलाउने भएको छ। सिड्नीबाट नजिक र पीआरका लागी क्यानबेराको नोमिनेसन प्रक्रिया सजिलो भएकाले अचानक धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानबेरामा केन्द्रित हुन थालेपछी गत जुनमा क्यानबेराले एसीटीले ‘स्टेट नोमिनेसन’ बन्द गरेको थियो। सबक्लास १९० भनिने अष्ट्रेलियाको स्थायी भिजा (परमानेन्ट भिजा) पाउने सजिलो माध्यमका रूपमा ‘स्टेट नोमिनेसन’लाई लिईन्छ। यस प्रकारको नोमिनेसन पाउनेले १९० भिजा पाउनका …

Read More »

यसकारण महत्वपूर्ण छ ‘डेलाइट सेभिङ’

पक्कै पनि घडीको समय मिलाईसक्नु भयो। आज अप्रिल ३ गते आईतबार विहानबाट अष्ट्रेलियाका राज्यहरू न्यूसाउथवेल्स, भिक्टोरिया, तासमानिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियन क्यापिटल टेरिटरीमा विहानबाट ‘डेलाइट सेभिङ टाइम’ समाप्त भएको छ। आज विहान ३ बजे घडिको घण्टा सुई फेरी दुईमा लैजानुपर्थ्यो। घरमा घडी भएकाले हिजो सुत्नु अघि वा आज उठेपछी समय मिलाउनु नै भयो होला। कसैले मिलाउन विर्सेको भए आज त पक्कै मिलाउनु हुन्छ किनभने भोली सोमबार देखी काममा जानु छ अनि मोबाईलमा समय १ घण्टा अघि भइसक्यो। अष्ट्रेलिया लगायत विश्वका कतिपय मुलुकले हरेक वर्ष डेलाइट सेभिङ टाईम भनेर केही मिनेट वा घण्टा घडीको समयलाई एडजस्ट गर्छन्। किनभने ती देश र भूभागमा घाम छिटो वा ढीलो उदाउँछ। अष्ट्रेलियामा आज घडीको समय मिलाउनु भयो भनेसी यसको मतलब हो आजबाट घाम यी राज्यमा १ घण्टा जतिसमय छिटो लाग्छ। खासमा यो घामसँगै समय मिलाउने काम सुरू भएको धेरै लामो समय भइसकेको छ। यससँग देशको अर्थतन्त्र, मानिसको काम गर्ने क्षमता साथै तपाईं हाम्रो स्वास्थ्य समेत जोडिएको छ।

Read More »