Tag Archives: छात्रवृत्ति

अष्ट्रेलिया अवार्डस् को निवेदन दिने मिती थपियो

अष्ट्रेलिया अवार्डस् को निवेदन दिने मिती थपियो - NepaliPage

कोरोना भाईरसको प्रकोपका कारण अष्ट्रेलिया सरकारले घोषणा गरेको अष्ट्रेलियामा पढ्न, बस्नकालागी नेपाली विद्यार्थीलाई दिन लागिएको छात्रवृत्तिको निवेदन दिने अन्तिम समय पर सरेको छ। नेपालमा रहेको अष्ट्रेलियाको राजदूतावासले नयाँ  छात्रवृत्तिको निवेदन दिने अन्तिम दिन ३० जुन रहेको जनाएको छ। यसले नेपालमा जारी लकडाउन र छात्रवृत्तीका लागी आवश्यक प्रक्रिया पुरयाउनका लागी समय नपुगेका विद्यार्थीहरूको लागी छात्रवृत्तिमा सहभागी हुनको लागी थप समय मिल्ने …

Read More »

ग्रामिण अष्ट्रेलियामा पढ्नेलाई १५ हजार डलर सम्मको छात्रवृत्ति

ग्रामिण अष्ट्रेलियामा पढ्नेलाई १५ हजार डलर सम्मको छात्रवृत्ति - NepaliPage

अष्ट्रेलिया सरकारले आप्रवासी तथा विदेशी विद्यार्थीलाई ग्रामिण अष्ट्रेलिया (रीजनल अष्ट्रेलिया)मा बसोबास तथा अध्ययन गर्न प्रोत्साहनका लागी छात्रवृत्ति र भिजाको सुविधा दिने भएको छ। विदेशी मात्र नभएर र स्वदेशी विद्यार्थीलाई समेत ग्रामिण अष्ट्रेलियामा पढ्ने तथा बस्ने बनाउनका लागी सरकारले वार्षिक रुपमा एक हजार विद्यार्थीका लागी १५ हजार डलर सम्मको छात्रवृत्ति वार्षिक रूपमा उपलब्ध गराउने घोषणा गरेको छ।

Read More »

नेपालीलाई अष्ट्रेलियामा ठूलो छात्रवृत्तिको अवसर

अष्ट्रेलियाले क्षमतावान नेपाली विद्यार्थी, अनुसन्धाता एवम् शिक्षाविद्ले समेत भाग लिन पाउने ठूलो राशीको छात्रवृत्तिको सन् २०१९ को संस्करणको लागी निवेदन खुला गरेको छ। अष्ट्रेलियन सरकारले ‘ईण्डेभिअर लिडरशिप प्रोग्राम’ अन्तर्गत अष्ट्रेलियाले आफ्ना साझेदार मुलुकका क्षमतावानहरूलाई अष्ट्रेलियामा पढ्न, तालिम लिन र व्यवसायिक दक्षता हासिल गर्न सहयोग गर्ने गर्दछ। सन् २०१९ को लागी खुला गरिएको यो छात्रवृत्ति कार्यक्रमको निवेदन दिने म्याद १५ नोभेम्बरको …

Read More »

यहाँबाट हेर्नुस अष्ट्रेलियामा उपलब्ध हुने छात्रवृत्ति

यहाँबाट हेर्नुस अष्ट्रेलियामा उपलब्ध हुने छात्रवृत्ति

अष्ट्रेलियामा पढ्ने भनेपछी आफैले सबै ट्युसन फि तिरेर पढ्नुपर्ने र त्यो व्यवस्था गर्नको लागी दिनरात खटिएर काम गर्नुपर्ने भन्ने नै मनमा आउँछ। जुन सत्य पनि हो। अष्ट्रेलियाका विभिन्न शहरमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू चाहे नेपाली हुन् या भारतीय वा चाइनिज नै किन नहुन। सबैले कलेज र युनिभर्सिटीको फि तिर्नका लागी कस्सिएर काम गर्नै पर्छ अष्ट्रेलियामा रहेका हामी सबैले भोगेको सत्य यही …

Read More »