Tag Archives: नेपाली कामदार

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी डर लाग्दो शोषणमा रहेको खुलासा

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी डर लाग्दो शोषणमा रहेको खुलासा - NepaliPage

अष्ट्रेलियाका दुई विश्वविद्यालयले गरेको एक अध्ययनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको श्रम शोषणको अवस्था डरलाग्दो रहेको देखाएको छ।  युनिभर्सिटी अफ न्यूसाउथवेल्स र युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीले संयुक्त रूपमा  पाँचहजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेटेर गरिएको अध्ययनले ७७ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले कामका लागी तोकिएको न्यूनतम ज्यालाको आधा तथा त्यो भन्दाकम पैसामा काम गर्नुपर्ने स्थिती रहेको देखाएको हो। अध्ययनको नतिजाले अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीमा चारमध्ये एकले …

Read More »

नेपालीका लागी क्रोएशिया पनि सजिलो

नेपालीका लागी क्रोएशिया पनि सजिलो - NepaliPage

विश्वकप फुटबकको क्रममा पटक पटक नाम सुनिने मध्य तथा दक्षिणपूर्वी यूरोपको देश क्रोएशियाले तेस्रो मुलुकका कामदारको लागी ‘वर्क परमिट’ दिन सहज व्यवस्था गरेपछी यूरोप पुगेका नेपालीले सहज महशुस गरेका छन्। क्रोएशियामा यूरोप तथा वेलायतका नागरिकलाई काम र बसोबासमा सहज भएपनि नेपाल जस्ता तेस्रो मुलुकबाट जाने र काम गर्न चाहनेको लागी ‘वर्क परमिट’ पाउनु र काम गरेर बस्नु निक्कै मुस्किल थियो। …

Read More »