Tag Archives: नेपाली राजदूतावास

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ पासपोर्ट पाउने भएका छन्। क्यानबेरामा रहेको नेपाली राजदूतावासले ओप्टस र मेडिबैंकको डाटा चोरी घटनाबाट व्यक्तिगत विवरणको गोपनियता भंग भएकाहरूका लागी नयाँ पासपोर्ट लिन सकिने व्यवस्था रहेको जनाएको छ। नेपाली दूतावासले ओप्टस र मेडिबैंकबाट नयाँ पासपोर्ट बनाउन पर्ने भन्ने जानकारी सहितको निवेदन दिए नयाँ पासपोर्ट जारी …

Read More »

हुलाकबाटै लिनुस् नेपाली राजदूतावासको सेवा

हुलाकबाटै लिनुस् नेपाली राजदूतावासको सेवा - NepaliPage

कोरोनाको प्रकोपमा कमी आउँदै जाँदा अष्ट्रेलियाको दैनिकी सजह बनिरहेको अवस्थामा नेपाली दूतावासको सेवा पनि सूचारू नै रहेको नेपाली राजदूतावासले जनाएको छ। उसले विज्ञप्ती जारी गर्दै, आफ्ना सवै सेवाहरू सुचारू रहेको जानकारी गराएको हो। साथै उसले दूतावासका सेवाहरू लिनको लागी कार्यालयमा भने नआउन भनेको छ। यतिखेर नेपाली राजदूतावास क्यानबेराले दिने राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासिय नेपाली परिचयपत्र, सवारीचालक अनुमनतीपत्र लगायतका कागजात …

Read More »

नेपाल एअरलाईन्सको अष्ट्रेलिया उडान, हिस्स बुढी हरिया दाँत

नेपाल एअरलाईन्सको अष्ट्रेलिया उडान, हिस्स बुढी हरिया दाँत - NepaliPage

नेपाली ध्वजावाहक पाल एअरलाईन्सको उडान र अवतरणको समाचार, ब्लग र टिकटोक भिडियो राखेर नेपालीहरू 'राष्ट्रिय लज्जा'लाई गौरवमय बनाउनमा लागेकै छन्,

Read More »

अत्यावश्यक नभई राजदूतावास नआउन अनुरोध

अत्यावश्यक नभई दूतावास नआउन अनुरोध - NepaliPage

अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले अत्यावश्यक काम नभई दूतावास नआउन अष्ट्रेलियामा रहेका नेपालीलाई अनुरोध गरेको छ। विश्वभर कोरोना भाइरस (COVID-19)को संक्रमण संकटकालिन स्थितीमा पुगेको र अष्ट्रेलियामा समेत खतराको स्तरमा पुगेपछी नेपाली राजदूतावास क्यानबेराले विज्ञप्ती नै जारी गरेर अधिकृत वारिसनामा, मञ्जुरीनामा लगायतका राजदूतावासमा आफै उपस्थित भएर सहीछाप गर्नुपर्ने काम बाहेक अरू कामका लागी राजदूतावासमा नआउन भनेको हो। दूतावासले त्यस्ता आफै उपस्थित हुनपर्ने …

Read More »