Tag Archives: पीआर

अष्ट्रेलियालाई चाहिन्छ ४२ हजार नयाँ सफ्टवेयर प्रोग्रामर  

अष्ट्रेलियालाई चाहिन्छ ४४ हजार नयाँ सफ्टवेयर प्रोग्रामर - NepaliPage

निकट भविष्यमा नै अष्ट्रेलियाको लागी धेरै संख्यामा प्रोग्रामरहरू आवश्यक पर्ने यहाँको स्किल कमिशनले जनाएको छ। स्किल कमिशनको एक प्रतिवदेनमा २०२६ सम्ममा अष्ट्रेलियामा डेभेलोपर प्रोग्रामरहरूको माग २०२१ मा रहेको भन्दा ४२ हजार दुईसयले बढी हुने उल्लेख गरिएको छ। स्किल कमिशनको प्रक्षेपण अनुसार प्रोग्रामर सहित अष्ट्रेलियालाई सन् २०२६ सम्ममा थप १२ लाख कामदारको आवश्यकता पर्ने बताईएको छ। अष्ट्रेलियाको स्किल कमिशनले अष्ट्रेलियाको रोजगारी, …

Read More »

अष्ट्रेलियामा घर किन्नु अघि हेर्नुस यी चार वेबसाईट

अष्ट्रेलियामा घर किन्नु अघि हेर्नुस यी चार वेबसाईट - NepaliPage

अष्ट्रेलियामा आएका नेपालीहरू मध्ये अधिकांशको सपना र चाहना हुन्छ अष्ट्रेलियामा स्थायी रूपमा नै बसोबास गर्ने। पीआर नै पहिलो चाहना हुन्छ धेरैको अष्ट्रेलियामा टेकेको दिन देखी नै। किनकी यो नै त्यसखालको भिजा हो जसले अष्ट्रेलियामा लामो समयसम्म बस्ने अधिकार दिन्छ अनि घरबार जोड्ने र राम्रो करिअर बनाउने। त्यसैले धेरैको पढाई र कामको बाटो नै पीआर लिने चाहनासँग जोडेर रोजिएको हुन्छ। अष्ट्रेलियामा …

Read More »

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस्

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस् - NepaliPage

अष्ट्रेलियामा स्थायी बसोबासको प्रबन्ध मिल्नासाथ भाडाको घरमा किनबस्नु घर किनियो भने त भाडा तिर्ने पैसाले मासिक मोर्टगेजको किस्ता पुग्छ अनि केही वर्ष पछी घरै आफ्नो हुन्छ। अरूलाई किन धनी बनाउने? भन्ने सोच र संवृद्धिको सूचक भएकाले अष्ट्रेलियामा काम र भिजा स्थायी भएपछी हरेक नेपालीले घर किन्ने योजना बनाउँछ। घर भनेको भवन संरचना मात्र नभएर परिवार हो भन्ने नेपाली मान्यताले पनि …

Read More »

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage

केही वर्ष अघि देखी अष्ट्रेलियामा पीआर पाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मुस्किल पर्न थालेको छ। पढ्नेबेलामा काम गर्न र पैसा कमाउन सजिलो हुने भएर मेलबर्न, सिड्नी जस्ता शहर रोज्नेहरुलाई पछील्ला वर्षमा अष्ट्रेलिया सरकारले राजनीतिक र आर्थिक रुपमा महत्वपूर्ण अर्थ राख्ने गरी जनसंख्या तथा आप्रवासन नीतिमा परिवर्तन गरेपछी समस्या परेको हो। यतिखेर सिधा अष्ट्रेलियाको पीआर भनेर बुझिने उपवर्ग १८९ को भिसाका लागी तोकिने …

Read More »

के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage

अष्ट्रेलियाले आफ्नो आप्रवासी भित्र्याउने नीतिमा परिवर्तन गरेपछी पछिल्ला केही वर्ष देखी अष्ट्रेलियाको पीआर पाउनुलाई एउटा लक्षका रूपमा राखेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पीआर पाउनु मुस्किलको कुरा भएको छ। विशेष गरेर आफ्नै दक्षता र क्षमताले नै पाउन सकिने उपवर्ग (सवक्लास) १८९ भीजाका लागी प्रतिस्पर्धा आम क्षमता भन्दा माथि हुनथालेपछी 'स्टेट नोमिनेसन'का लागी तोकिएका शर्तहरू पुरा गर्नु नै यतिखेर अष्ट्रेलियाको पीआर पाउने एकमात्र बाटो देखिएको छ धेरैका लागी। त्यसैले केही लचक व्यवस्था भएका राज्यहरूमा सिड्नी, मेलबर्न लगायतका शहरमा बसेर पढेकाहरू तासमानिया, नर्दन टेरिटोरी, क्यानबेरा लगायतका राज्य तथा तिनका रीजनल शहरहरूमा सर्न थालेका छन्। यसरी सिड्नी लगायत न्यूसाउथवेल्समा रहेका विद्यार्थीहरू अन्य राज्यमा सर्न थालेको अवस्थामा न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा आएर आफ्नो रीजनल माईग्रेनसका लागी नोमिनेसन खुला गरेको छ। गत वर्षको नोभेम्बरमा ग्रामिण अष्ट्रेलिया केन्द्रीत गरेर सुरू गरिएको उपवर्ग ४९१ को भीजा प्रक्रिया अन्य राज्यले सुरू गरेर न्यूसाउथवेल्सबाट सरेर गएकाहरूले समेत पाईसक्दा पनि प्रक्रिया सुरू नगरेको न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा एकैपटक नोमिनेसन खुलायो।  एक साताका लागी मात्र निवेदन खुलाएको न्यूसाउथवेल्सले, पहिले तोकेको शर्तहरूमा पनि तत्कालै संसोधन गरयो जसले गर्दा न्यूसाउथवेल्सको रीजनल स्किल भीजा पाउने संभावना धेरैले सोचेको भन्दा निक्कै सजिलो महसुश गरिएको छ। केही माईग्रेसन एजेन्टले त यसलाई थालीमा सजाएर दिईएको 'केक' नै समेत भनेका छन्।

Read More »

विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा

विद्यार्थीहुँदैमा हो बचत गर्ने अष्ट्रेलियामा - NepaliPage

तपाईंलाई सल्लाह दिने साथी र अप्लाई गरेको कन्सल्टेन्सी राम्रो परेको छ भने तपाईंको आर्थिक र करिअरको सफलताले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहँदा नै आकार लिन सुरू गर्छ। 

Read More »

अप्रिलमा ५० ईन्भिटेसन, कोरोनाको कारण थोरैले पीआर पाउने सम्भावना

अप्रिलमा ५० ईन्भिटेसन, कोरोनाको कारण थोरैले पीआर पाउने सम्भावना -NepaliPage

कोरोनाको कहरका बीच अष्ट्रेलिया सरकारले अप्रिल महिनामा ५० जनालाई मात्र अष्ट्रेलियाको पीआर भनेर चिनिने १८९ उपवर्गको भिजाको लागी निवेदन भर्ने ईन्भिटेसन (आमन्त्रण) दिएको छ। हरेक महिना अष्ट्रेलियाले यसखालको ईन्भिटेसन राउण्ड मार्फत स्थायी बासिन्दाका रूपमा बस्न चाहनेहरूलाई पीआर भिजा भन्नका लागी निम्तो दिने गर्दछ। अष्ट्रेलियाको गृह विभाग (डिपार्टमेन्ट अफ होम अफेयर्स)ले अप्रिल महिनामा ५० जनालाई उपवर्ग १८९ भिजा र अर्को उपवर्ग …

Read More »

यस्ता पेशाकर्मीको माग छ अष्ट्रेलियामा 

यस्ता पेशाकर्मीको माग छ अष्ट्रेलियामा - NepaliPage

यतिखेरको ‘अकुपेशन सिलिङ’लाई आधार मान्दा अष्ट्रेलियामा सबैभन्दा धेरै माग रजिस्टर्ड नर्सको छ भने त्यसपछी ईलेक्ट्रिसियन अनि कार्पेन्टर र ज्वाईनरको रहेको छ। धेरै माग भएका पेशाकर्मीहरू यी हुन्

Read More »

अष्ट्रेलियामा शरणार्थी बन्न सयभन्दा धेरै नेपालीको निवेदन

अप्रिलमा ५० ईन्भिटेसन, कोरोनाको कारण थोरैले पीआर पाउने सम्भावना -NepaliPage

यतिखेर अष्ट्रेलियामा २३ हजार आठसय ७४ जनाले दिएको शरणार्थीको निवेदन उपर निर्णय हुन बाँकी नै छ। यसरी बाँकी रहेका मध्ये एकसय छ जना नेपाली हुन्।

Read More »

अवसरसँगै पानीको समेत संकट छ रिजनल अष्ट्रेलियामा

यतिखेर लामो र कडा खडेरीको मारमा परेको अष्ट्रेलियाका ‘रिजनल’ क्षेत्रहरूमा नयाँ आप्रवासीहरूले स्थायी बासिन्दा बन्नको लागी रोजगारी, कमाईसँगै पानीको उपलब्धताले समेत चुनौती थप्ने देखिएको छ।

Read More »