अष्ट्रेलियामा स्थायी बसोबासको प्रबन्ध मिल्नासाथ भाडाको घरमा किनबस्नु घर किनियो भने त भाडा तिर्ने पैसाले मासिक मोर्टगेजको किस्ता पुग्छ अनि केही वर्ष पछी घरै आफ्नो हुन्छ। अरूलाई किन धनी बनाउने? भन्ने सोच र संवृद्धिको सूचक भएकाले अष्ट्रेलियामा काम र भिजा स्थायी भएपछी हरेक नेपालीले घर किन्ने योजना बनाउँछ। घर भनेको …
Read More »५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर
केही वर्ष अघि देखी अष्ट्रेलियामा पीआर पाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मुस्किल पर्न थालेको छ। पढ्नेबेलामा काम गर्न र पैसा कमाउन सजिलो हुने भएर मेलबर्न, सिड्नी जस्ता शहर रोज्नेहरुलाई पछील्ला वर्षमा अष्ट्रेलिया सरकारले राजनीतिक र आर्थिक रुपमा महत्वपूर्ण अर्थ राख्ने गरी जनसंख्या तथा आप्रवासन नीतिमा परिवर्तन गरेपछी समस्या परेको हो। यतिखेर सिधा …
Read More »के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन
अष्ट्रेलियाले आफ्नो आप्रवासी भित्र्याउने नीतिमा परिवर्तन गरेपछी पछिल्ला केही वर्ष देखी अष्ट्रेलियाको पीआर पाउनुलाई एउटा लक्षका रूपमा राखेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पीआर पाउनु मुस्किलको कुरा भएको छ। विशेष गरेर आफ्नै दक्षता र क्षमताले नै पाउन सकिने उपवर्ग (सवक्लास) १८९ भीजाका लागी प्रतिस्पर्धा आम क्षमता भन्दा माथि हुनथालेपछी 'स्टेट नोमिनेसन'का लागी तोकिएका शर्तहरू पुरा गर्नु नै यतिखेर अष्ट्रेलियाको पीआर पाउने एकमात्र बाटो देखिएको छ धेरैका लागी। त्यसैले केही लचक व्यवस्था भएका राज्यहरूमा सिड्नी, मेलबर्न लगायतका शहरमा बसेर पढेकाहरू तासमानिया, नर्दन टेरिटोरी, क्यानबेरा लगायतका राज्य तथा तिनका रीजनल शहरहरूमा सर्न थालेका छन्। यसरी सिड्नी लगायत न्यूसाउथवेल्समा रहेका विद्यार्थीहरू अन्य राज्यमा सर्न थालेको अवस्थामा न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा आएर आफ्नो रीजनल माईग्रेनसका लागी नोमिनेसन खुला गरेको छ। गत वर्षको नोभेम्बरमा ग्रामिण अष्ट्रेलिया केन्द्रीत गरेर सुरू गरिएको उपवर्ग ४९१ को भीजा प्रक्रिया अन्य राज्यले सुरू गरेर न्यूसाउथवेल्सबाट सरेर गएकाहरूले समेत पाईसक्दा पनि प्रक्रिया सुरू नगरेको न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा एकैपटक नोमिनेसन खुलायो। एक साताका लागी मात्र निवेदन खुलाएको न्यूसाउथवेल्सले, पहिले तोकेको शर्तहरूमा पनि तत्कालै संसोधन गरयो जसले गर्दा न्यूसाउथवेल्सको रीजनल स्किल भीजा पाउने संभावना धेरैले सोचेको भन्दा निक्कै सजिलो महसुश गरिएको छ। केही माईग्रेसन एजेन्टले त यसलाई थालीमा सजाएर दिईएको 'केक' नै समेत भनेका छन्।
Read More »विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा
तपाईंलाई सल्लाह दिने साथी र अप्लाई गरेको कन्सल्टेन्सी राम्रो परेको छ भने तपाईंको आर्थिक र करिअरको सफलताले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहँदा नै आकार लिन सुरू गर्छ।
Read More »अप्रिलमा ५० ईन्भिटेसन, कोरोनाको कारण थोरैले पीआर पाउने सम्भावना
कोरोनाको कहरका बीच अष्ट्रेलिया सरकारले अप्रिल महिनामा ५० जनालाई मात्र अष्ट्रेलियाको पीआर भनेर चिनिने १८९ उपवर्गको भिजाको लागी निवेदन भर्ने ईन्भिटेसन (आमन्त्रण) दिएको छ। हरेक महिना अष्ट्रेलियाले यसखालको ईन्भिटेसन राउण्ड मार्फत स्थायी बासिन्दाका रूपमा बस्न चाहनेहरूलाई पीआर भिजा भन्नका लागी निम्तो दिने गर्दछ। अष्ट्रेलियाको गृह विभाग (डिपार्टमेन्ट अफ होम अफेयर्स)ले …
Read More »यस्ता पेशाकर्मीको माग छ अष्ट्रेलियामा
यतिखेरको ‘अकुपेशन सिलिङ’लाई आधार मान्दा अष्ट्रेलियामा सबैभन्दा धेरै माग रजिस्टर्ड नर्सको छ भने त्यसपछी ईलेक्ट्रिसियन अनि कार्पेन्टर र ज्वाईनरको रहेको छ। धेरै माग भएका पेशाकर्मीहरू यी हुन्
Read More »अष्ट्रेलियामा शरणार्थी बन्न सयभन्दा धेरै नेपालीको निवेदन
यतिखेर अष्ट्रेलियामा २३ हजार आठसय ७४ जनाले दिएको शरणार्थीको निवेदन उपर निर्णय हुन बाँकी नै छ। यसरी बाँकी रहेका मध्ये एकसय छ जना नेपाली हुन्।
Read More »अवसरसँगै पानीको समेत संकट छ रिजनल अष्ट्रेलियामा
यतिखेर लामो र कडा खडेरीको मारमा परेको अष्ट्रेलियाका ‘रिजनल’ क्षेत्रहरूमा नयाँ आप्रवासीहरूले स्थायी बासिन्दा बन्नको लागी रोजगारी, कमाईसँगै पानीको उपलब्धताले समेत चुनौती थप्ने देखिएको छ।
Read More »अगस्तको इन्भिटेसन राउण्ड: थोरै आमन्त्रण धेरै चिन्ता
अष्ट्रेलियाई सरकारले अगस्तको महिनामा जम्मा एकसय जनालाई अष्ट्रेलियाको ‘परमानेन्ट रेसिडेन्सी’ (स्थाई आवासिय) भिजा मानिने भिजा उपवर्ग १८९ का लागी आवेदन दिन आमन्त्रण गरेपछी अष्ट्रेलियाको स्थायि निवासी बन्ने चाहना राखेका धेरैलाई थप चिन्ता परेको देखिन्छ। अगस्त ११ मा अष्ट्रेलियाको गृह विभाग (डिपार्टमेन्ट अप होम अफेयर्स)ले सार्वजनिक गरेको भिजा निवेदन दिन आमन्त्रण …
Read More »किन आउने अष्ट्रेलिया? यस्ता छन् कारण
‘पलायणवादी’ नेपालमा विदेश हुईंकिने मानिसलाई साथीभाई, आफन्तले दिने उपनाम हो यो। विशेष गरेर लामो समय बस्ने वा जिवनकालमा नेपाल नै स्थायी रूपमा फर्कने संभावना कम भएका मुलुकमा जानेहरुलाई ‘फिट’ हुने उपनामको रूपमा यो शब्द लोकप्रिय छ नेपालमा। विशेष गरेर यूरोप, अमेरिका र अष्ट्रेलिया जानेहरू यो उपनामको ‘राडार’मा पर्दछन्। यी मुलुकमा …
Read More »