नयाँ अपडेट

क्यानबेराको नोमिनेसन खुल्दै, थोरै प्वाईन्ट हुनेलाई हुनसक्छ समस्या

अष्ट्रेलियाको राजधानी क्षेत्र (अष्ट्रेलियन क्यापिटल टेरिटरी, एसीटी)ले फेरि ‘स्टेट नोमिनेसन’ खुलाउने भएको छ। सिड्नीबाट नजिक र पीआरका लागी क्यानबेराको नोमिनेसन प्रक्रिया सजिलो भएकाले अचानक धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानबेरामा केन्द्रित हुन थालेपछी गत जुनमा क्यानबेराले एसीटीले ‘स्टेट नोमिनेसन’ बन्द गरेको थियो। सबक्लास १९० भनिने अष्ट्रेलियाको स्थायी भिजा (परमानेन्ट भिजा) पाउने सजिलो माध्यमका रूपमा …

पुरा पढ्नुहोस् »

नेपालीलाई अष्ट्रेलियामा ठूलो छात्रवृत्तिको अवसर

अष्ट्रेलियाले क्षमतावान नेपाली विद्यार्थी, अनुसन्धाता एवम् शिक्षाविद्ले समेत भाग लिन पाउने ठूलो राशीको छात्रवृत्तिको सन् २०१९ को संस्करणको लागी निवेदन खुला गरेको छ। अष्ट्रेलियन सरकारले ‘ईण्डेभिअर लिडरशिप प्रोग्राम’ अन्तर्गत अष्ट्रेलियाले आफ्ना साझेदार मुलुकका क्षमतावानहरूलाई अष्ट्रेलियामा पढ्न, तालिम लिन र व्यवसायिक दक्षता हासिल गर्न सहयोग गर्ने गर्दछ। सन् २०१९ को लागी …

पुरा पढ्नुहोस् »
अष्ट्रेलिया अवार्डस्

अष्ट्रेलिया आउने सोच्दै हुनुहुन्छ? यस्ता वेबसाइट हेर्न थाल्नुस्

पछिल्लो समय नेपालीहरूमा अष्ट्रेलिया आउनु नियमित प्रक्रिया बनेको छ। १२ कक्षा पछी पढ्न अष्ट्रेलिया आउने र यतै सेटल भएर बस्नेहरूको संख्या बढ्दै गएको छ। अघिल्लाहरूले लिएको बाटो नै पछ्याएर विद्यार्थी उमेरमा नै अष्ट्रेलियन विश्वविद्यालय तथा कलेजमा पढ्न आउनेको सँख्या पनि दिनानुदिन बढिरहेको छ। त्यसो त केही उमेर घर्केका र नेपालमा …

पुरा पढ्नुहोस् »

पीआरका लागी कता जाने? क्यान्वेरा, तास्मानिया कि डार्बिन

अष्ट्रेलियाले गत वर्ष देखी स्थायी बसोबास (पीआर)को व्यवस्थामा केही कडा नीति लिएपछी स्थायी रूपमा अष्ट्रेलिया बसेर करिअर र जिन्दगी बनाउने सपना साँचेका विद्यार्थीहरू दबाब र तनाबमा छन्। अष्ट्रेलियाई सरकारले गरेको आप्रवासन (माईग्रेसन) मामलामा गरेको कडाई र सिड्नी, मेलबर्न जस्ता मुख्य शहर ताक्नेबीचको कडा प्रतिस्पर्धाका कारण मध्यम स्तरका विद्यार्थीका लागी अष्ट्रेलियाको …

पुरा पढ्नुहोस् »

यी पेशामा हुनेको भविष्य छ अष्ट्रेलियामा

बालखकालमा हरेकलाई कि त डक्टर बन्ने रहर हुन्छ, या ईन्जिनियर वा पाईलट। हामी मध्ये धेरैले सानोमा ‘बाबु ठूलो भएर के बन्ने?’ भनेर धेरैले सोधेको प्रश्नको उत्तरमा सानो उमेरमा तपाईं हामी धेरैले यी नै तिन मध्ये एकलाई आफ्नो भविष्यको पेशाको रूपमा छनौट गरेको हुनुपर्छ। नेपालमा धेरै ईज्जत र मानका साथ हेरिने …

पुरा पढ्नुहोस् »
नहतारिनुस् ट्याक्स रिटर्न गर्न - NepaliPage

बचत गर्ने अहिले नै हो

आर्थिक बचतको कुरा आउँदा अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी तथा नव प्रवेशीहरूमा कमाई र बचत भनेको स्थायी बसोबास (पीआर) पाईसकेपछी गर्ने कुरा हो, विद्यार्थीका रूपमा रहँदा पैसा जोगाउन नै सकिन्न भन्ने धारणा रहेको पाईन्छ। हुन पनि विद्यार्थीका रूपमा अष्ट्रेलिया प्रवेश गर्दा यहाँको खर्च र आमदानीसँग पढाईको ‘प्रेसर’लाई तादात्य मिलाउन निक्कै मुस्किल …

पुरा पढ्नुहोस् »
कसरी बन्ने आकर्षक ?

कसरी बन्ने आकर्षक ?

आकर्षणको केन्द्रमा रहन र समाज वा समुहको चासोमा रहन सबैलाई मन पर्छ। मानव स्वभाव नै हो अरूले तारिफ गर्दा मख्खिने। आफूलाई धेरैले मन पराउन र तारिफ गरुन भन्ने चाहना सबैमा हुन्छ। विशेष गरेर युवा उमेरमा मानिस धेरै तारिफ र आकर्षण चाहन्छ। त्यसो त युवा उमेरमा मिल्ने विपरितलिंगीको तारिफ त स्वर्गिय …

पुरा पढ्नुहोस् »

डेलाईट सेभिङ: यसरी मिलाउनुस् घडीमा समय

फोन, कम्प्युटर तथा अरू ‘ईलेक्ट्रोनिक्स’ उपकरणहरूमा आँफै समय मिल्ने भएपनि भित्तामा घडी राख्नुभएको छ भने पक्कै पनि घडीको समय मिलाईसक्नु भयो होला। भित्तेघडी मिलाइसक्नुभयो भने यदी तपाईंको कारको घडी ‘म्यानुअल’ हो भने त्यसको समय पनि मिलाइहाल्नुस्। ’cause भोली आइतबार विहान  गते आईतबार विहानबाट अष्ट्रेलियाका राज्यहरू न्यूसाउथवेल्स, भिक्टोरिया, तासमानिया, साउथ अष्ट्रेलिया …

पुरा पढ्नुहोस् »

यताबाट खोज्नुस् डार्बिनमा काम

पीआरको अभिलाषा सहित धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू 'डार्बिन' जान थालेसँगै त्यहाँ काम पाउने र खोज्ने कुरामा पनि ध्यान दिनुपर्ने भएको छ। 'सिड्नी' वा 'मेलबर्न'बाट 'डार्बिन' गएका साथीभाईहरूको संख्या हेरेर मात्र भन्दा पनि आफ्नो आर्थिक अवस्था, संभावना र 'भिजा'को समयावधि हेरेर निर्णय लिनु आवस्यक छ।

पुरा पढ्नुहोस् »

सिड्नीमा नेपाली भाषा पाठशालाको सम्मेलन

गैर आवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए)ले अष्ट्रेलिया भरका नेपाली भाषा पाठशालाका सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्ने भएको छ

पुरा पढ्नुहोस् »

किन धेरै फेल हुन्छन् NAATI मा? कसरी हुने पास?

एउटा महत्वपूर्ण र भुल्न नहुने कुरा के हो भने NAATI ले लिने यस्ता भाषा परिक्षा चाहे त्यो Translators को होस् या Interpreters को पास हुने संख्या साह्रै नै थोरै रहेको छ। जाँच दिने मध्ये १० देखी १५ प्रतिशत मात्र पास हुने गरेका छन्।

पुरा पढ्नुहोस् »

पोलिन ह्यान्सनको माग ‘विदेशी विद्यार्थीलाई काम गर्न नदेउ’

हरेक जस्तो मुद्दामा विवादास्पद अभिव्यक्ति दिँदै आएकी अष्ट्रेलियाकी सांसद पोलिन ह्यान्सनले अष्ट्रेलियामा विद्यार्थी भिजामा पढ्न आउने विद्यार्थीहरूलाई काम गर्ने अधिकार दिन नहुने बताएकी छिन्

पुरा पढ्नुहोस् »

अब उलिजजाँदा झोला कि घरबाट लाने कि किन्ने

अष्ट्रेलियाको ठूलो 'रिटेल चेन, उलवर्थले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिकका झोला नदिने पक्का भईसकेको छ।

पुरा पढ्नुहोस् »
पीआरका लागी कता जाने? क्यान्वेरा, तास्मानिया कि डार्बिन - NepaliPage

धेरै गाह्रो छ अष्ट्रेलिया, आउनु अघि नै सोचौं

'बैंगलोर पढ्न गएको साथी सिए बन्छ, ढाका गएको साथी डाक्टर बन्छ, म अष्ट्रेलिया आएर के हुने अब?' भाईको गुनासो एकदम जायज लाग्यो,

पुरा पढ्नुहोस् »

जातकै कारण कोठा दिएनन् अष्ट्रेलियामा

अष्ट्रेलियाको क्विन्स्ल्याण्डमा 'परियार' थर भएका नेपाली युवाले जातपातको विभेदकै कारण कोठा पाउन नसकेको गुनासो गरेका छन्।

पुरा पढ्नुहोस् »

नेपालीहरू जात बोकेरै अष्ट्रेलिया

जातवादी संस्थाहरू बढी सक्रिय हुने क्रमसँगै नेपालमा हट्दै गएको जातिय विभेद अष्ट्रेलियामा देखिन थालेको छ। एकै समुच्च जाति वा समुदाय नेपाली हुनुपर्नेमा यो जात र त्यो जात भन्नेहरू बढ्नु अष्ट्रेलियाको नेपाली समुदायका लागी गम्भिर संकेत हो। जसको नकारात्मक प्रभाव देखिन सुरू भईसकेको छ

पुरा पढ्नुहोस् »

यसकारण लिन छोडे नेपालीले एज्ड केयरको तालिम

केही वर्ष अघि सम्म नेपालीले भविष्य र सुरक्षित मानेको पेशा 'एज्ड केयर'मा लाग्नको लागी तालिम लिनेको संख्या भने आजकल ह्वात्तै घटेको छ। 'एज्ड केयर'को तालिम दिने संस्थाहरूमा जाने विद्यार्थीको संख्याले नै यस क्षेत्रमा नेपालबाट नयाँ आउनेहरूको चासो र आकर्षण छैन भन्ने देखाउँछ।

पुरा पढ्नुहोस् »
यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

यी कुरामा ध्यान दिऔं नेपाल पैसा पठाउँदा

धेरै नेपाली विद्यार्थीहरूले नेपाल पैसा पठाउन अनौपचारिक माध्यम (हुण्डी) रोज्ने गरेका छन् जुन आर्थिक साथै कानुनी हिसाबले समेत जोखिमपूर्ण छ।

पुरा पढ्नुहोस् »
भिजा क्यान्सिल समेत हुनसक्छ, कन्सल्टेन्सी छान्दा दिनुस् ध्यान - Nepali Page

भिजा क्यान्सिल समेत हुनसक्छ, कन्सल्टेन्सी छान्दा दिनुस् ध्यान

विद्यार्थीहरूलाई कलेज, कोर्ष बेचेबापत कमिसन पाउने एजुकेशन कन्सल्टेन्सीहरूले 'सामाजिक दायित्व'का रूपमा विद्यार्थीलाई करिअर, भविष्य, आर्थिक व्यवस्थापन, उनीहरूको दायित्व लगायतका क्षेत्रमा जानकारी दिने खालका कार्यक्रम पनि गर्दैनन्

पुरा पढ्नुहोस् »
अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू - NepaliPage

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू

विद्यार्थीलाई करिअर र भविष्य सँगै खर्चको व्यवस्थापनका उपाय बुझाउनु भन्दा पनि राम्रो 'यूनिभर्सिटी'मा पढिरहेकोलाई सस्तो 'कलेज'मा सार्नेकाम पछिल्लो समय धेरै हुने गरेको छ

पुरा पढ्नुहोस् »