एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा बढी काम गरेपनि भिजा क्यान्सिल नगरिने! यो पनि पढ्नुस्: अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु पर्ने कुराहरु कोरोनाको प्रभाव फेरी बढ्दै जाँदा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विद्यार्थी भिसामा तोकिएको सिमा भन्दा बढी समय काम गर्न दिने भएको …
Read More »ध्यान दिनुस दशैंमा पैसा पठाउँदा
मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।
Read More »विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा
तपाईंलाई सल्लाह दिने साथी र अप्लाई गरेको कन्सल्टेन्सी राम्रो परेको छ भने तपाईंको आर्थिक र करिअरको सफलताले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहँदा नै आकार लिन सुरू गर्छ।
Read More »अप्रिलमा ५० ईन्भिटेसन, कोरोनाको कारण थोरैले पीआर पाउने सम्भावना
कोरोनाको कहरका बीच अष्ट्रेलिया सरकारले अप्रिल महिनामा ५० जनालाई मात्र अष्ट्रेलियाको पीआर भनेर चिनिने १८९ उपवर्गको भिजाको लागी निवेदन भर्ने ईन्भिटेसन (आमन्त्रण) दिएको छ। हरेक महिना अष्ट्रेलियाले यसखालको ईन्भिटेसन राउण्ड मार्फत स्थायी बासिन्दाका रूपमा बस्न चाहनेहरूलाई पीआर भिजा भन्नका लागी निम्तो दिने गर्दछ। अष्ट्रेलियाको गृह विभाग (डिपार्टमेन्ट अफ होम अफेयर्स)ले …
Read More »अष्ट्रेलिया अवार्डस् को निवेदन दिने मिती थपियो
कोरोना भाईरसको प्रकोपका कारण अष्ट्रेलिया सरकारले घोषणा गरेको अष्ट्रेलियामा पढ्न, बस्नकालागी नेपाली विद्यार्थीलाई दिन लागिएको छात्रवृत्तिको निवेदन दिने अन्तिम समय पर सरेको छ। नेपालमा रहेको अष्ट्रेलियाको राजदूतावासले नयाँ छात्रवृत्तिको निवेदन दिने अन्तिम दिन ३० जुन रहेको जनाएको छ। यसले नेपालमा जारी लकडाउन र छात्रवृत्तीका लागी आवश्यक प्रक्रिया पुरयाउनका लागी समय …
Read More »नेपालीलाई अष्ट्रेलियाको विद्यार्थी भिषा नदिन माग
अष्ट्रेलिया पढ्न आएकी युवतीका श्रीमानले नेपालमा आत्महत्या गरेपछी यतिखेर नेपालीहरूको ईन्टरनेट बहस ‘चितवन काण्ड’ अर्थात् रवी र रंजना मध्ये कसले कसलाई अष्ट्रेलिया जानका लागी प्रयोग गरयो भन्नेमा छ। तर, अष्ट्रेलियामा भने नेपालीहरूले ‘विद्यार्थी भिषा’ अरू प्रयोजनका लागी प्रयोग गरेर समस्यामा परिरहेका छन् र त्यसलाई रोक्नुपर्छ भन्ने बहस राष्ट्रिय रूपमा चलिरहेको …
Read More »अष्ट्रेलिया आउनु अघि बुझ्नु पर्ने कुरा
अष्ट्रेलिया पढ्न आउने र सकेसम्म यतै स्थायी बसोबासको मेलो मिलाउने यो अब आम बात भईसक्यो। नेपालबाट राम्रो तयारी र योजना बनाएर आउनेहरूको लागी अष्ट्रेलिया अवसरको खानी नै हो। पढाई, काम अनि करिअरको योजना बनाएर आउनेहरूले अष्ट्रेलिया आएको केही वर्षमा नै देखिने र सुनिने खालको प्रगती गरेको प्रसस्तै उदाहरण छन्। सँगै, …
Read More »यसकारण छैनन्, अष्ट्रेलियामा नेपाली व्यवसायी सफल
गैर आवासिय नेपाली महासंघ अष्ट्रेलियाले सिड्नीमा गरेको दोस्रो राष्ट्रिय उद्यमी भेलामा वक्ताहरूले अष्ट्रेलियामा नेपाली व्यवसायी असफल रहनुका कारणहरू किटेर नै तिनलाई बदलेर मात्र नेपाली व्यवसायीले अष्ट्रेलियामा सफलता पाउन सक्ने सुझाव दिए।
Read More »अष्ट्रेलिया पढ्नेलाई आईएलटीएसमा सबै ब्याण्डमा सात ल्याउनै पर्ने बनाउन माग
अष्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीलाई अंग्रेजी भाषा दक्षता जाँच्ने परिक्षा आईएलटीएसका हरेक ब्याण्ड (लिसनिङ, स्पीकीङ, राईटीङ र रीडीङ)मा सात ल्याउनै पर्ने र अष्ट्रेलियामा पढ्न र बस्नको लागी समेत आफ्नै देशबाट खर्चको व्यवस्था गर्नुपर्ने लगायतका अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रत्यक्ष प्रभावित गर्ने सुझाव अष्ट्रेलियाका प्रसिद्ध जनसंख्याविद् तथा 'दि अष्ट्रेलियन पपुलेसन रिसर्च ईन्टिट्युट'का प्रमुख बब बीरेलले दिएका छन्।
Read More »अकाउन्टिङमा पीआर पाउन ९० प्वाइन्ट चाहिने
अष्ट्रेलियन स्थायी आवासिय अधिकार पाउन ईच्छुकले 'स्किल सेलेक्ट' मा 'ईओआई'का लागी कम्तिमा पनि ८० प्वाईन्ट (अंक)को जोरजाम गरेको हुनुपर्ने स्थिती बनेको अष्ट्रेलियाको गृह विभागको पछिल्लो तथ्यांकले देखाएको छ। तर, अकाउन्टिङ पढेकाहरूका लागी भने पीआर पाउन ९० प्वाइन्ट चाहिने देखिएको छ।
Read More »