काठमाण्डौंमा डेढ करोड पैसा सहित हुण्डी कारोबारी पक्राउ
नेपाल प्रहरीले गैरकानुनी तवरबाट वित्तिय कारोबार गर्नेहरुलाई ठूलो रकम सहित पक्राउ गरेको छ। नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले डेढ करोड नेपाली रुपैंया सहित हुण्डी कारोबारी पक्राउ गरेको जनाएको हो।...