Tag Archives: नेपाली

मदिरा पछीको झगडामा एक नेपाली गम्भिर घाईते

अष्ट्रेलियाको सिड्नीमा मदिरापान पछी सडकमा हिँड्दा ठोकिएको विषयलाई लिएर सुरू भएको झगडामा एक नेपाली युवा गम्भिर घाईते भएका छन्। भने, झगडामा संलग्न अर्का युवा प्रहरी हिरासतमा पुगेका छन्।

Read More »

अब विदेशमै नेपालको पुलिस रिपोर्ट पाइने

तपाईंले हालैमात्र अष्ट्रेलियामा स्थायी आवासीय भिसा (अर्थात पीआर) पाउनु भयो र कसरी प्रहरी चारित्रिक प्रमाणपत्र (साधारण भाषामा पुलिस रिपोर्ट) लिएर पीआर आवेदनमा समावेश गर्ने भनेर पिरलोमा हुनुहुन्छ?

Read More »

नक्कली बिहेको आरोपमा नेपाली पक्राउ

पीआरको लागी नक्कली बिहे गर्ने नेपाली युवकलाई सजायँ जेल - NepaliPage

अमेरिकामा 'ग्रिनकार्ड'को लागी नक्कली बिहे गरेको आरोपमा एक २७ वर्षिय नेपाली पक्राउ परेका छन्। क्यालिफोर्नियामा बसोबास गर्दै आएका ईआईलभ श्रेष्ठ अमेरिकी स्थायी आवाशका लागी बैवाहिक ठगी (म्यारिज फ्रड)को आरोपमा पक्राउ परेका हुन्।

Read More »

बा-आमालाई अष्ट्रेलिया ल्याउँदा ध्यान दिनु पर्ने कुराहरू

अष्ट्रेलियामा सेटल भएका घर किनेका छोरा-बुहारी, छोरी‍-ज्वाईंहरूले बा,आमा, सासु ससुरालाई यहाँ ल्याउँदा यस्ता कुरामा ध्यान दिनुपर्ने देखिन्छ !

Read More »

अष्ट्रेलियन संसारकै धनी, नेपालीको सम्पत्ति पाँचलाख हाराहारी

अमेरिकालाई शक्ति र सम्पत्तिको हिसाबमा संसारकै महाशक्ति मानिन्छ। संसारकै सबैभन्दा धेरै करोडपति र अर्बपतिको बसोबास भएको देशका रुपमा रहेको छ अमेरिका। अमेरिकाको सम्पन्ता र बैभवको आधार त्यही हो भन्दा पनि फरक नपर्ला। तर, कुनै पनि देश र समाजको सम्पन्नताको आधार के लाई मान्ने भन्ने कुराले पनि सम्पन्न र धनी देशको सूचिमा फरक पर्न सक्छ। यदी देशको जनसंख्याको ठूलो हिस्साको सम्पन्नता …

Read More »

नेपालीलाई अष्ट्रेलियामा ठूलो छात्रवृत्तिको अवसर

अष्ट्रेलियाले क्षमतावान नेपाली विद्यार्थी, अनुसन्धाता एवम् शिक्षाविद्ले समेत भाग लिन पाउने ठूलो राशीको छात्रवृत्तिको सन् २०१९ को संस्करणको लागी निवेदन खुला गरेको छ। अष्ट्रेलियन सरकारले ‘ईण्डेभिअर लिडरशिप प्रोग्राम’ अन्तर्गत अष्ट्रेलियाले आफ्ना साझेदार मुलुकका क्षमतावानहरूलाई अष्ट्रेलियामा पढ्न, तालिम लिन र व्यवसायिक दक्षता हासिल गर्न सहयोग गर्ने गर्दछ। सन् २०१९ को लागी खुला गरिएको यो छात्रवृत्ति कार्यक्रमको निवेदन दिने म्याद १५ नोभेम्बरको …

Read More »

कसरी बन्ने आकर्षक ?

कसरी बन्ने आकर्षक ?

आकर्षणको केन्द्रमा रहन र समाज वा समुहको चासोमा रहन सबैलाई मन पर्छ। मानव स्वभाव नै हो अरूले तारिफ गर्दा मख्खिने। आफूलाई धेरैले मन पराउन र तारिफ गरुन भन्ने चाहना सबैमा हुन्छ। विशेष गरेर युवा उमेरमा मानिस धेरै तारिफ र आकर्षण चाहन्छ। त्यसो त युवा उमेरमा मिल्ने विपरितलिंगीको तारिफ त स्वर्गिय अनुभव नै हुन्छ। उमेरको मनोविज्ञान हो यो। तर पनि मुख्य …

Read More »

किन धेरै फेल हुन्छन् NAATI मा? कसरी हुने पास?

एउटा महत्वपूर्ण र भुल्न नहुने कुरा के हो भने NAATI ले लिने यस्ता भाषा परिक्षा चाहे त्यो Translators को होस् या Interpreters को पास हुने संख्या साह्रै नै थोरै रहेको छ। जाँच दिने मध्ये १० देखी १५ प्रतिशत मात्र पास हुने गरेका छन्।

Read More »

धेरै गाह्रो छ अष्ट्रेलिया, आउनु अघि नै सोचौं

पीआरका लागी कता जाने? क्यान्वेरा, तास्मानिया कि डार्बिन - NepaliPage

'बैंगलोर पढ्न गएको साथी सिए बन्छ, ढाका गएको साथी डाक्टर बन्छ, म अष्ट्रेलिया आएर के हुने अब?' भाईको गुनासो एकदम जायज लाग्यो,

Read More »