मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

न्यूसाउथवेल्समा आजदेखी मोबाईल क्यामेरा, गाडी चलाउँदा फोन उठाउनेलाई ठूलो जरिवाना

न्यूसाउथवेल्समा आजदेखी मोबाईल क्यामेरा, गाडी चलाउँदा फोन उठाउनेलाई ठूलो जरिवाना - NepaliPage

सिड्नी तथा न्यूसाउथवेल्सका अन्य शहरहरूमा बस्नुहुन्छ र गाडी चलाउँदै फोनमा कुरा गर्ने बानी छ भने आजै देखी थप सावधान हुनुस्। आज डिसेम्बर १, आजदेखी अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा गाडी चलाउँदा मोबाईल फोन चलाउनेको फोटो खिच्ने क्षमता भएका क्यामेराहरू संचालनमा आएका छन्।

Read More »

घरेलु हिंशामा सिड्नीमा एक नेपालीको मृत्यु

घरेलु हिंशामा सिड्नीमा एक नेपालीको मृत्यु - NepaliPage

अष्ट्रेलियाको प्रमुख शहर सिड्नीमा घरेलु हिंशाको कारण एक नेपाली मुलका युवाले ज्यान गुमाएका छन्। सिड्नीको प्रमुख केन्द्र भन्दा करिब ४० किलोमिटर पश्चिम 'ग्रानभिल' उपनगरको 'बल्याकसेल स्ट्रिट'मा बसोबास गर्ने नेपाली दम्पतीको बिच झगडा

Read More »

यस्ता राम्रो कमाई हुने काम, अष्ट्रेलियामा मान्छे पाउनै गाह्रो

विद्यार्थीले अष्ट्रेलिया आउनासाथ काम गर्न पाउने

वर्षको एकलाख हाराहारीको तलब सुविधा भएका कामका लागी अष्ट्रेलियामा मानिस पाउन गाह्रो रहेको सुन्दा पत्याउन मुस्किल हुन्छ।

Read More »

अष्ट्रेलियामा शरणार्थी बन्न सयभन्दा धेरै नेपालीको निवेदन

अप्रिलमा ५० ईन्भिटेसन, कोरोनाको कारण थोरैले पीआर पाउने सम्भावना -NepaliPage

यतिखेर अष्ट्रेलियामा २३ हजार आठसय ७४ जनाले दिएको शरणार्थीको निवेदन उपर निर्णय हुन बाँकी नै छ। यसरी बाँकी रहेका मध्ये एकसय छ जना नेपाली हुन्।

Read More »

गरे के हुँदैन? घिरौंलाको जालो बिक्छ ७ डलरमा

गरे के हुँदैन? घिरौंलाको जालो बिक्छ ७ डलरमा - NepaliPage

गर्मी र लुतोमा त घिरौंलोको जालो ‘कन्याउन’ कम आनन्दको साधन हो। सायद प्लास्टिकको उत्तम विकल्प भएकाले हुनसक्छ घिरौंलोको जालो चिटिक्क पारेर बेच्न राखिएको छ

Read More »

अवसरसँगै पानीको समेत संकट छ रिजनल अष्ट्रेलियामा

यतिखेर लामो र कडा खडेरीको मारमा परेको अष्ट्रेलियाका ‘रिजनल’ क्षेत्रहरूमा नयाँ आप्रवासीहरूले स्थायी बासिन्दा बन्नको लागी रोजगारी, कमाईसँगै पानीको उपलब्धताले समेत चुनौती थप्ने देखिएको छ।

Read More »

सिड्नीका पोलपोलमा नेपाली विज्ञापन

सिड्नीका पोलपोलमा नेपाली विज्ञापन - NepaliPage

आफ्नै व्यवसाय गर्छु वा आफ्नै सिपले केही गर्छु भन्नेका लागी पनि पोल चाहिँ विज्ञापन गर्ने राम्रो माध्यम हो। विशेष गरेर बाटो काट्ने ठाउँमा राखिएका पोलहरू जसमा पैदल यात्रुले बाटो काट्नका लागी सडकका सवारी रोक्न दबाउने ‘स्वीच’ सहितको भाँडो टाँसिएको हुन्छ तिनले विज्ञापन गर्नमा निक्कै सघाउँछन्।

Read More »

अष्ट्रेलियामा घर किन्ने योजना छ भने ‘सपिङ’मा दिनुस ध्यान

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस् - NepaliPage

अष्ट्रेलियामा स्थायी रुपमा बस्ने नै भएपछी भाडाको रूपमा अरूलाई पैसा बुझाउनु भन्दा घर किन्ने हो भने घरबेटी वा रियलस्टेटलाई तिर्ने पैसा नै घरको किस्ताका रूपमा मासिक ‘मोर्टगेज’ तिर्दा फाईदाजनक हुन्छ।

Read More »

अगस्तको इन्भिटेसन राउण्ड: थोरै आमन्त्रण धेरै चिन्ता

अगस्तको इन्भिटेसन राउण्ड: थोरै आमन्त्रण धेरै चिन्ता - NepaliPage

अष्ट्रेलियाई सरकारले अगस्तको महिनामा जम्मा एकसय जनालाई अष्ट्रेलियाको ‘परमानेन्ट रेसिडेन्सी’ (स्थाई आवासिय) भिजा मानिने भिजा उपवर्ग १८९ का लागी आवेदन दिन आमन्त्रण गरेपछी अष्ट्रेलियाको स्थायि निवासी बन्ने चाहना राखेका धेरैलाई थप चिन्ता परेको देखिन्छ। अगस्त ११ मा अष्ट्रेलियाको गृह विभाग (डिपार्टमेन्ट अप होम अफेयर्स)ले सार्वजनिक गरेको भिजा निवेदन दिन आमन्त्रण गरेकाहरूको तथ्यांकले धेरैलाई आफू उक्त उपवर्गको भिजाका लागी योग्य नहुने …

Read More »