Tag Archives: अष्ट्रेलियामा नेपाली विद्यार्थी

नेपालीलाई अष्ट्रेलियामा ठूलो छात्रवृत्तिको अवसर

अष्ट्रेलियाले क्षमतावान नेपाली विद्यार्थी, अनुसन्धाता एवम् शिक्षाविद्ले समेत भाग लिन पाउने ठूलो राशीको छात्रवृत्तिको सन् २०१९ को संस्करणको लागी निवेदन खुला गरेको छ। अष्ट्रेलियन सरकारले ‘ईण्डेभिअर लिडरशिप प्रोग्राम’ अन्तर्गत अष्ट्रेलियाले आफ्ना साझेदार मुलुकका क्षमतावानहरूलाई अष्ट्रेलियामा पढ्न, तालिम लिन र व्यवसायिक दक्षता हासिल गर्न सहयोग गर्ने गर्दछ। सन् २०१९ को लागी खुला गरिएको यो छात्रवृत्ति कार्यक्रमको निवेदन दिने म्याद १५ नोभेम्बरको …

Read More »

अष्ट्रेलिया आउने सोच्दै हुनुहुन्छ? यस्ता वेबसाइट हेर्न थाल्नुस्

अष्ट्रेलिया अवार्डस्

पछिल्लो समय नेपालीहरूमा अष्ट्रेलिया आउनु नियमित प्रक्रिया बनेको छ। १२ कक्षा पछी पढ्न अष्ट्रेलिया आउने र यतै सेटल भएर बस्नेहरूको संख्या बढ्दै गएको छ। अघिल्लाहरूले लिएको बाटो नै पछ्याएर विद्यार्थी उमेरमा नै अष्ट्रेलियन विश्वविद्यालय तथा कलेजमा पढ्न आउनेको सँख्या पनि दिनानुदिन बढिरहेको छ। त्यसो त केही उमेर घर्केका र नेपालमा नै करिअरको सफलता पाईसकेकाहरू पनि कम छैनन अष्ट्रेलिया हान्निनेमा। त्यसको …

Read More »

यी पेशामा हुनेको भविष्य छ अष्ट्रेलियामा

बालखकालमा हरेकलाई कि त डक्टर बन्ने रहर हुन्छ, या ईन्जिनियर वा पाईलट। हामी मध्ये धेरैले सानोमा ‘बाबु ठूलो भएर के बन्ने?’ भनेर धेरैले सोधेको प्रश्नको उत्तरमा सानो उमेरमा तपाईं हामी धेरैले यी नै तिन मध्ये एकलाई आफ्नो भविष्यको पेशाको रूपमा छनौट गरेको हुनुपर्छ। नेपालमा धेरै ईज्जत र मानका साथ हेरिने पेशा भएका कारण हुनुपर्छ केही दशक अघि सम्म बालमस्तिष्कमा डाक्टर, …

Read More »

कसरी बन्ने आकर्षक ?

कसरी बन्ने आकर्षक ?

आकर्षणको केन्द्रमा रहन र समाज वा समुहको चासोमा रहन सबैलाई मन पर्छ। मानव स्वभाव नै हो अरूले तारिफ गर्दा मख्खिने। आफूलाई धेरैले मन पराउन र तारिफ गरुन भन्ने चाहना सबैमा हुन्छ। विशेष गरेर युवा उमेरमा मानिस धेरै तारिफ र आकर्षण चाहन्छ। त्यसो त युवा उमेरमा मिल्ने विपरितलिंगीको तारिफ त स्वर्गिय अनुभव नै हुन्छ। उमेरको मनोविज्ञान हो यो। तर पनि मुख्य …

Read More »

यताबाट खोज्नुस् डार्बिनमा काम

पीआरको अभिलाषा सहित धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू 'डार्बिन' जान थालेसँगै त्यहाँ काम पाउने र खोज्ने कुरामा पनि ध्यान दिनुपर्ने भएको छ। 'सिड्नी' वा 'मेलबर्न'बाट 'डार्बिन' गएका साथीभाईहरूको संख्या हेरेर मात्र भन्दा पनि आफ्नो आर्थिक अवस्था, संभावना र 'भिजा'को समयावधि हेरेर निर्णय लिनु आवस्यक छ।

Read More »

पोलिन ह्यान्सनको माग ‘विदेशी विद्यार्थीलाई काम गर्न नदेउ’

हरेक जस्तो मुद्दामा विवादास्पद अभिव्यक्ति दिँदै आएकी अष्ट्रेलियाकी सांसद पोलिन ह्यान्सनले अष्ट्रेलियामा विद्यार्थी भिजामा पढ्न आउने विद्यार्थीहरूलाई काम गर्ने अधिकार दिन नहुने बताएकी छिन्

Read More »

जातकै कारण कोठा दिएनन् अष्ट्रेलियामा

अष्ट्रेलियाको क्विन्स्ल्याण्डमा 'परियार' थर भएका नेपाली युवाले जातपातको विभेदकै कारण कोठा पाउन नसकेको गुनासो गरेका छन्।

Read More »

नेपालीहरू जात बोकेरै अष्ट्रेलिया

जातवादी संस्थाहरू बढी सक्रिय हुने क्रमसँगै नेपालमा हट्दै गएको जातिय विभेद अष्ट्रेलियामा देखिन थालेको छ। एकै समुच्च जाति वा समुदाय नेपाली हुनुपर्नेमा यो जात र त्यो जात भन्नेहरू बढ्नु अष्ट्रेलियाको नेपाली समुदायका लागी गम्भिर संकेत हो। जसको नकारात्मक प्रभाव देखिन सुरू भईसकेको छ

Read More »

यसकारण लिन छोडे नेपालीले एज्ड केयरको तालिम

अष्ट्रेलियाले  विद्यार्थीलाई धेरै समय काम गर्न दिने - NepaliPage

केही वर्ष अघि सम्म नेपालीले भविष्य र सुरक्षित मानेको पेशा 'एज्ड केयर'मा लाग्नको लागी तालिम लिनेको संख्या भने आजकल ह्वात्तै घटेको छ। 'एज्ड केयर'को तालिम दिने संस्थाहरूमा जाने विद्यार्थीको संख्याले नै यस क्षेत्रमा नेपालबाट नयाँ आउनेहरूको चासो र आकर्षण छैन भन्ने देखाउँछ।

Read More »