Tag Archives: अष्ट्रेलिया

सकियो डेलाइट सेभिङ, आईतबार सुत्नुस एक घण्टा बढी

अप्रिल महिनाको पहिलो सप्ताहन्त को आईतबार भोली विहान तपाईं एक घण्टा बढी सुत्न पाउनु हुन्छ। भोली देखी ‘डेलाइट सेभिङ’ सकिएर फेरी समय एक घण्टा पछाडी धकेलिन्छ। यदी अहिले सम्म पनि तपाईंले घरका घडीको समय मिलाईसक्नु भएको छैन भने भोली बिहान तपाईं झुक्किएर एक घण्टा अघि हुन सक्नुहुन्छ। हुन त आजक डिजिटल उपकरणले गर्दा स्वचालित रूपमा नै यसखालको समय संयोजन हुने …

Read More »

अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

अपहत्ते कस्तो भने थोरै काम गरेर भिजाको शर्तमा बसौं फी तिर्न सकिन्न, नेपालबाट ल्याउन पर्छ, त्यो कतिपयको लागी सम्भवको विषय पनि हुँदैन। धेरै काम गरौं पैसा त कमाईएला तर भिजाको शर्त उल्लंघन गरेको भनेर अध्यागमनले भिजा नै खारेज गरेर 'डिपोर्ट' गर्देला भन्ने डर।

Read More »

विदेशी विद्यार्थी आकर्षित गर्दै नर्दन टेरिटरी

रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्ति - NepaliPage

अष्ट्रेलियाका मुख्य राज्य तथा शहरहरूमा विदेशी विद्यार्थीहरूले 'पीआर'को संभावना कम भएको अनुभव गरिरहेको समयमा 'नर्दन टेरिटरी'ले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्नका लागी नयाँ रणनीति अगाडी सारेको छ।

Read More »

मदिरा पछीको झगडामा एक नेपाली गम्भिर घाईते

अष्ट्रेलियाको सिड्नीमा मदिरापान पछी सडकमा हिँड्दा ठोकिएको विषयलाई लिएर सुरू भएको झगडामा एक नेपाली युवा गम्भिर घाईते भएका छन्। भने, झगडामा संलग्न अर्का युवा प्रहरी हिरासतमा पुगेका छन्।

Read More »

सिड्नी शहर हेर्दा लाग्छ रहर…

अष्ट्रेलियामा भविष्य खोज्दै आउने लाखौं अन्तर्राष्ट्रिय विद्यार्थी तथा युवाहरूको बिचमा नेपालीहरूको संख्या पनि उल्लेख्य छ। यतिखेर नेपालमा अष्ट्रेलिया आउनु ‘स्टाटस’को कुरा हुन थालेको छ। ‘प्लस टु’ सकेपछी अष्ट्रेलिया जाने भन्ने ‘ट्रेण्ड’ नै बसिसकेको छ। राजनीति र विकासले उँधो बाटो देखाएपछी ‘…भुईं छोडेर उड्ने हजुर पश्चिम दिशामा….’ यतिखेर नेपाली सपना मात्र होईन बाध्यता बनेको छ भनियो भने फरक पर्दैन। पश्चिम अनि …

Read More »

यसो गर्छन् एजुकेशन कन्सल्टेन्सी

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू - NepaliPage

एजुकेशन एजेन्ट, जसलाई हामी एजुकेशन कन्सल्टेन्सी भनेर बुझ्छौं, प्रत्यक्ष नियमनमा नरहेको व्यवसाय हो। तर पनि कानुनी र नैतिक हिसाब एजुकेशन कन्सल्टेन्सीहरू अभ्यास र गतिबिधीमा शिक्षा प्रदायक (कलेज तथा यूनिभर्सिटी) जिम्मेबार हुने प्रावधान छ। प्र

Read More »

चिनियाँ विद्यार्थी घट्दैछन् अष्ट्रेलियामा

नेपाल अष्ट्रेलियाको लागी अन्तर्राष्ट्रिय विद्यार्थीको स्रोत राष्ट्रका रूपमा तेस्रो ठूलो स्रोतका रूपमा दरिएको छ। पछिल्ला तथ्यांकहरूले अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीको संख्या बढिरहेको देखाएका छन्। अष्ट्रेलिया पढ्नका लागी भिजा निवेदन दिने साथै त्यसका लागि तयारी गर्ने नेपालीको संख्या दिनानुदिन बढिरहेको छ। नेपालमा अष्ट्रेलिया पढ्न आउन चाहनेको संख्या बढिरहँदा अष्ट्रेलियाको प्रमुख विद्यार्थीको स्रोत मुलुक चिनबाट भने विद्यार्थी कम आउने पूर्वानुमान अष्ट्रेलियाका …

Read More »

बिहानै उठे भईन्छ सफल र सकारात्मक

विहानको समयमा गरेका काम निस्फल हुँदैनन्, पौराणिककालमा ऋषि मनिषीले पाएको सफलताको एउटा कारण ब्रहृम मुहूर्तको समय पनि हो। समयलाई शरिर विज्ञान साथै प्रकृति विज्ञानले उत्तम मानेको छ विहानीको जागरणलाई।

Read More »

किन पठाउँदैनन् अष्ट्रेलियाबाट छोराछोरीले पैसा?

अष्ट्रेलिया पुगेपछी छोराछोरीले करोड पठाउँछन् र नेपालमा घर गाडी जोडौंला भन्ने सपना धेरै अभिभावकको हुन्छ। तर अष्ट्रेलियाको मायावी सपना धेरै मृगतृष्णा बनेर 'फ्रस्ट्रेसन'मा टुंगिन बेर लाग्दैन। किनभने अष्ट्रेलियामा पैसा कमाउन त्यती धेरै सजिलो पनि छैन न त समाउन नै।

Read More »

अब विदेशमै नेपालको पुलिस रिपोर्ट पाइने

तपाईंले हालैमात्र अष्ट्रेलियामा स्थायी आवासीय भिसा (अर्थात पीआर) पाउनु भयो र कसरी प्रहरी चारित्रिक प्रमाणपत्र (साधारण भाषामा पुलिस रिपोर्ट) लिएर पीआर आवेदनमा समावेश गर्ने भनेर पिरलोमा हुनुहुन्छ?

Read More »